• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेश : श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८०, शनिबार २०:३२
  • २३०९

    सर्लाही । श्रीमानको कुटपिटबाट सर्लाहीको हरिपुरमा श्रीमतीको मृत्यु भएको छ।५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी हरिपुर नगरपालिका–६ की इन्द्रकला देवीको शनिबार मृत्यु भएको हो। गत सोमबार राजारामले श्रीमती इन्द्रकलालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई तत्काल नवलपुरस्थित अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि तत्काल वीरगंज लगिएको आफन्तको भनाइ छ। तर, वीरगन्जबाट पनि २३ गते नै घर ल्याएर राखेपछि इन्द्रकलाको स्वास्थ्य थप जटिल भएको थियो ।

    २४ गते उनलाई फेरि जनकपुरस्थित अस्पताल लगिएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेको भन्दै उपचार नगरी शनिबार बिहान जबर्जस्ती घर ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो। यता प्रहरीले मृतक महिलाको शव आधा जलेको अवस्थामा चिताबाट निकालेर नियन्त्रणमा लिएको छ। कुटपिटबाट मृत्यु भएकी महिलाको शव गुपचुप जलाउँदै गरेको खबर पाएपछि हरिपुर ईलाकाबाट गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएर परीक्षणको लागि प्रदेशिक अस्पताल पठाएको हो।

    शव जलाउँदै गरेका ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा कसैलाई जानकारी नदिई शव जलाउन खोजेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय हरिपुरले जनाएको हो। मृतककोे श्रीमान कुटपिट घटनालगत्तै फरार रहोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्रराज सुवेदीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग
  • सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
  • समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
  • मासुमा हावा र पानी भरेर बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    मासुमा हावा र पानी भरेर बिक्री

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    ओली र लेखकको स्वास्थ्य परीक्षण गर्ने तयारी

    स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

    चितवनमा जेनजी आन्दोलनका क्रममा जलेकामध्ये आठ हजार नयाँ श्रेस्ता कायम

    इरानले भारत र चीनसहित यी देशका लागि होर्मुज स्ट्रेट खुला गर्ने

    सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा ४ जना पक्राउ

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    मासुमा हावा र पानी भरेर बिक्री

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    News

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    News

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    News

    मासुमा हावा र पानी भरेर बिक्री

    News

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑