• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोटरसाईकल चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०८०, बिहीबार १८:०१
  • २१६९

    जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले असुली गर्न विभिन्न हतकण्डा अपाउन थालेको खुलेको छ । ईलाका प्रहरी कार्यालय सबैलका घुमुवा मार्फत ईन्सपेक्टर देवकोटाले गहन मुद्दालाई समेत हुलको बनाएर मोटो रकम बार्गेनिँग गर्ने गरेको खुलासा भएको छ । केही दिन अगाडी तिनकोरीयाबाट एक मोटरसाइकल चोरी भएको घटनामा चोरलाई अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ । मोटरसाईकल चोरलाई चोरीको मुद्दा लगाउनुको साटो साधारण अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ । बिरेन्द्रबजार देखि महिनाथपुर सडक खण्डमा पर्ने यो घटना गत जेठ १२ गते ४ः१५ बजेको समयमा सबैला नगरपालिका वडा नम्बर १० अन्तर्गत सिमराढीमा ट्राफिक प्रहरी चेकजाँच गर्दै थिए । प्रदेश २–०२–००६ २६०७ नम्बरको उक्त मोटरसाइकल कागजात चेकजाँच क्रममा चोरी गरेको भन्दै काशिन्द्र पासवान पक्राउ पर्यो। ट्राफिक प्रहरी जवानले इलाका प्रहरी कार्यलय सबैलामा तुरुन्तै खवर गरेर मोटरसाईकलसहित पासवानलाई समेत लग्यो ।

    ट्राफिक प्रहरी जवानले माथिल्लो निकायमा पनि कागजात तयारी पारेर पठाएको छ । तर, ईलाका प्रहरी कार्यलय सबैलाका इस्पेकटर देवकोटाले चोरी आरोपमा पक्राउ परेका पासमानमाथी अभद्र व्यबहारको मुद्दा चलाएर थुनामा राखेका छन् । चोरी आरोपमा पक्राउ परेकालाई इस्पेकटर आँफै जोगाउन लागेको रहस्य खुलेको छ । चोरी गरेको भन्दै रंगेहात पक्राउ परेका पासवान धनुषाको बिदेह नगरपालिका वडा नम्बर ५ बस्ने हठीपुरका बासिन्दा रहेको छ । उनलाई पक्राउ पछि सबैलाका इस्पेकटर रामकृष्ण देवकोटाको कमान्डमा खटेका प्रहरीलाई निर्देशन दिएर अभद्रव्यबहार मुद्दामा तुरुन्तै परिणत गरिएको छ । सबैलाका इस्पेकटर यस्ता कार्य पहिलादेखि नै गर्दै आएको हो घटना बाहिरिएका थिएनन् । इस्पेकटर आफै प्रहरी पोसुवा पालेका हुन एक घुमुवाको रुपमा परिचालन गरेका बिधान्नद यादव रहेका ईलाका प्रहरी सबैलाका सबै घटनामा हात रहेको स्रोतको दाबी रहेको बताए । यादवले निवेदनदेखि पन्चायतसम्म मिलाउने घटना वा ब्यापारी पैसा असुलने गरिएको बताए । निवेदन दिएका पिडीतसंग पक्राउ गर्ने बापतका लागि पैसा मागने गरेको नाम नखोल्ने शर्तमा एक व्यापारीले बताए ।

    इलाका प्रहरी कार्यलय सबैलाका ईन्स्पेक्टर देवकोटालाई घुमुवाई विद्यानन्द यादवले चलाईरहेका छन् । घटना मिलापत्र गराउन पैसाको चहलखेल गरिदै आएका छन । मोटरसाइकल धनी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ६ मोरहाका बासिन्दा हलिमा खातुनको नाममा रहेको छ । चेकिँगमा रहेका ट्राफिक प्रहरीले समेत चोरीको मोटरसाईकलको उजुरी गरेको प्रतिक्रिया दिएका छन् । पासवानसँग बिलबुक, लाईसेन्स केही नभएको अवस्थामा सो मोटरसाईकल चोरीको फेला पारी उजुरी गरिएको थियो । यता, सबैलाका ईन्सपेक्टर देवकोटाले त्यस्तो केही पनि नरहेको प्रतिक्रिया दिएका छन् । उनले ट्राफिकसँग अभद्र व्यवहार गरेपछि उनलाई अभद्र व्यवहारको मुद्दा चलाएको बताए । यद्यपी, ट्राफिकले भने आफूसँग कुनै अभद्र व्यवहार नभएको दाबी गर्दै मोसा चोरीको मात्र उजुरी गरेको बताएका छन् । सो चोरी भएका मोटरसाईकलको रिपोर्ट प्रहरीमा लेखाएर फेला परेपछि मोसा धनीले आफ्नो गाडी समेत लिएर गएका छन् । काशिन्द्र पासवानलाई अझै ईलाका प्रहरी कार्यालयले हिरासतमा राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑