• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महासंघलाई सक्रिय पत्रकारको संस्था बनाउँदै छु : केन्द्रीय अध्यक्ष पोखरेल

  • वीरगंज संजाल
  • २० जेष्ठ २०८०, शनिबार २०:४९
  • २४५३

    रौतहट । कुमार चन्दन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघलाई सक्रिय पत्रकारहरुको संस्था बनाउन खोजेको बताएका छन् । केन्द्रीय अध्यक्ष पोखरेलले महासंघको जिल्ला शाखा स्थापनामा विभिन्न क्षेत्रका मानिसहरुको सहयोग रहेको भए पनि अहिले सक्रिय संचारकर्मीको संस्था बनाउनमा जोड दिइएको बताएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा गरुडामा आयोजित स्व. मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार राससका अध्यक्ष धर्मेन्द्र झालाई २५ हजार रुपैया र सम्मानपत्र हस्तान्तरण गर्दै पोखरेलले देशभर शुद्धिकरणको अभियान चलाइएको जानकारी गराएका छन् ।

    पत्रकारिता क्षेत्रमा सक्रिय नरहेकालाई शुद्धिकरण अभियानमा सहभागी हुन पोखरेलले आह्वान गरेका छन् । कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारसहित विभिन्न विशिष्ट व्यक्तिहरु मन्तब्य व्यक्त गर्दै पत्रकार मनोजकुमार चौधरीको पत्रकारिता क्षेत्रमा रहेको योगदानको प्रशंसा गर्नु भएको थियो । पत्रकार चौधरी रेडियो मधेस मसला एफएमको स्टेशन म्यानेजर हुनु हुन्थ्यो । रौतहटका सक्रिय पत्रकार मनोज चौधरीको कोरोनाको कारण देहान्त भएको थियो । चौधरीको निधन भएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्वास्थ्यको क्षेत्रमा कलम चलाउने एक सक्रिय पत्रकारलाई दिने गरी पत्रकारिता पुरुस्कारको स्थापना गरेको थियो ।

    पुरस्कारको पहिलो संस्करण गोरखापत्रकर्मी तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाका संस्थापक अध्यक्ष कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्दै रासस अध्यक्ष झाले पत्रकारितालाई आचरणको रुपमा लिनुपर्ने बताएका छन् । शाखा अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रसित सम्बन्धित विभिन्न संघसंस्थाको प्रतिनिधिकाका साथै स्व. मनोज चौधरीकी धर्मपत्नी तथा गरुडा नगरपालिका उपप्रमुख पुनमकुमारी चौधरीको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑