• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जितपुर सिमरामा उद्योगले सार्वजनिक जग्गा मिच्दै

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०८०, आईतवार १८:५९
  • १६८५

    बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा विभिन्न उधोगले सार्वजनिक जग्गा मिचेको पाईएको छ । कुलो समेत भएको जग्गा अतिक्रमण हुँदा वर्षामा पानीको निकास नहुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । त्यसो त वडा नं. १० को कार्यालयले त्रिभुवन राजपथको पश्चिमपट्टी कुलो रहेको खोलाको सार्वजनिक जग्गा खाली गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । हनुमान मेटल्सलाई पत्राचार नै गरेर वडा अध्यक्ष सञ्जय पटेलले १५ दिनभित्र जग्गा खाली गर्न आग्रह गर्नुभएको हो ।

    खोला उकासको सार्वजनिक जग्गा मिचेर उद्योग स्थापना भएको र वर्षायाममा पानीको निकासा हुन नपाउदाँ समस्या हुने पत्रमा उल्लेख गरिएको छ । तर स्थानीयले भने बाटो र कुलोको सार्वजनिक जग्गा कब्जा गर्ने उद्योगलाई छोडेर अन्य उद्योगीलाई पत्र काटिएको बताएका छन् । उद्योगीसँगको मिलेमतोमा त्यसो गरिऐको हुनसक्ने आशंका उनीहरूले गरेका छन् । वडाध्यक्ष पटेलले भने सिजि एग्रो प्रालिलाई मौखिक रुपमा जानकारी गराएको बताउनुभयो । वडाले चलनचल्तीमा रहेको बाटोलाई नै कायम राखेर ढलान गर्न लागेपछि उपमहानगरले बैशाख २४ गते वडा कार्यालयलाई आवश्यक कागजपत्र पेश गर्न निर्देशन दिएको थियो । उपभोक्ता समिति गठनको सक्कल माईन्युट, उपभोक्ता समिति गठनको लागि ७ दिन अगाडीको सार्वजनिक सूचनाको प्रतिलिपि र उपभोक्ता समिति गठन हुदाँको आम भेलाको फोटोहरु समेत पेश गर्न निर्देशनमा उल्लेख छ ।

    उद्योगसँगको मिलेमतोमा चलनचल्तीमा कायम रहेको बाटो सडक ढलान गर्दा २० औ वर्षदेखि व्यापार, व्यवसाय गरेर बसेका स्थानीयको नम्बरी जग्गा बाटोमा पर्ने र सार्वजनिक जग्गा उद्योगभित्र पर्ने देखिएको स्थानीयको भनाई छ । जीतपुर सिमरा वडा नं १० का निर्वतमान वडाध्यक्ष सरोज कुमार राउतले सिजि एग्रो प्रालिले उपमहानगर र वडा कार्यालयलाई मिलाएर सार्वजनिक कुलो मिचेको आरोप लगाउनुभयो । उहाँले सबै वडाबासीको भनाई बमोजिम उद्योगले कब्जा गरेको सार्वजनिक जग्गा खाली गरेर मात्रै बाटो ढलान गर्नुपर्नेमा जोड दिनुभयो । उद्योगले कब्जा गरेको जग्गा खाली नगर्नका लागि नै वडालाई १५ लाख आर्थिक सहयोग गरेको राउतको आरोप छ ।

    यता सिजि एग्रो प्रालिका प्रशासकिय प्रमुख बिजयमल्ल ठाकुरले जग्गा नापजाँच नभएसम्म जग्गाको विषयमा नबोल्ने बताउनुभयो ।
    नगरप्रमुख राजन पौडेलले उद्योगले अतिक्रमण गरेको बाटो र कुलोको जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीयको गुनासोलाई सम्बोधन गर्दै सबैलाई उपयोगी हुने हिसाबले बाटो निमार्ण गर्नुपर्ने नगरपालिकाको दायित्व भएकाले सोही बमोजिम काम हुने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑