• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नदि फोहोर गर्ने उद्योग विरुद्ध सरकारले एक्सन लिनैपर्छ-प्रदीप यादव

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०८०, आईतवार १८:४७
  • १३७३

    वीरगन्ज । वीरगन्जको सिर्सिया नदीको प्रदुषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्ताहरुलार्ई भेटेर पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले उनिहरुको माग प्रति ऐक्यबद्धता जनाएका छन् । आइतबार अपरान्ह ४ बजेतिर धर्नास्थलमै पुगेर जसपाका प्रमुख सचेतक समेत रहेका यादवले धर्नामा बसेकाहरुसंग भेटेर उनिहरुको मागप्रति आफनो समर्थन र ऐक्यबद्धता जनाएका हुन् । त्यसक्रममा धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका संरक्षक सरोज राय , संयोजक सुनिल यादवसहितका अभियन्ताहरुले यादवलाई आफुहरुको मागसहितको ज्ञापनपत्रपनि बुझाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सांसद यादवले लेखेका छन् ,‘ वीरगन्जको सिर्सिया नदिको प्रदूषित पानी बोकेर पदयात्रा गर्दै काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना दिइरहनु भएका चुरे तथा वनजंगल संरक्षण अभियानका साथीहरुसंग भेटघाट गर्दै उहाँहरुको मागपत्र बुझेको छु । उहाँहरुको धर्नामा मेरो ऐक्यबद्धता छ । संघीय सरकारको उदासिनताका कारण दसकौंदेखि प्रदूषण र अतिक्रमणको चपेटामा परेको सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन सकिएको छैन ।

    धर्नामा बसेका अभियन्ताहरुसंग कुरा गर्दै सांसद यादवले सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सरकार र सम्बन्धित मन्त्रालयले कदम अगाडि बढाउनुपर्नेमा जोड दिए ।यस अभियान बारे आफुले यसअघिनै संसद मार्फत सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै सांसद यादवले अब फेरिपनि ययसबारे सरकारलाई दबाब दिने वाचापनि गरे । यसअघि आइतबार नै अपपरान्ह धर्नास्थलमा पुगेर संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री एंव पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य रमेश रिजालले पनि धर्नामा बसेका अभियन्ताहरुलाइ भेटेका थिए । त्यसक्रममा अभियन्ताहरुले मन्त्री रिजाललाई पनि आफुहरुको मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

    जेष्ठ ४ गते वीरगन्जस्थित सिर्सिया नदिको प्रदुषित पानी बोत्तलमा भरेर त्यहि दिनदेखि पैदल यात्रा थालेका अभियन्ताहरुले आइतबार ११ औं दिन काठमाण्डौ पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा आइतबार काठमाण्डौ पुगेका करिब २५ जना अभियन्ताहरु दिउँसो १ बजेदेखि धर्नामा बसेका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑