आज:
  • होमपेज / Breaking News

    वीरगन्जका सरकारी कार्यालय र अस्पतालमा जनमत पार्टीले हेल्पलाइन सञ्चालन गर्ने

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०८०, मंगलवार १६:५६
  • २४२५

    वीरगन्ज | वीरगन्जका सरकारी कार्यालय र नारायणी अस्पतालमा सेवाग्राहीको सहजीकरणका लागि जनमत पार्टीले ‘टस्क फोर्स’ गठन गरि ‘ हेल्पलाइन नम्बर’ सञ्चालन गर्ने भएको छ ।वीरगन्जमा बसेको जनमत पार्टी पर्सा र उसका पेशागत संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । जनताको चाप बढि हुने सरकारी कार्यालय ,अस्पताल तथा प्रशासनिक कार्यालयहरुमा सहज र सुलभ सेवा तथा सेवाग्राहीलाई सहजीकरण गर्नका लागि टस्क फोर्स गठन गरि हेल्प लाइन नम्बर सन्चालन गर्ने निर्णय गरिएको जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले जानकारी दिए ।

    यस्तै बैठकले वीरगन्जमा यहि जेष्ठ २७ गते पार्टीका अध्यक्ष डाक्टर सिके राउतको प्रमुख आतिथ्यतामा आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सफल बनाउन अभियान चलाउने र वर्गीय मञ्च एंव पेशागत संगठनलाई विस्तार गर्ने निर्णय पनि गरेको सर्राफले जानकारी गराए ।

    बैठकमा जनमत चिकित्सक संघका पर्सा संयोजक एवं केन्द्रिय परिषद सदस्य डाक्टर अजय यादव , कानुन ब्यवसायी संघका अधिवक्ता हरिहर साह, शिक्षक संघका संयोजक अखिलेश पाण्डे, विद्यार्थी संगठनका संयोजक राजु गिरर, महिला संगठनकी संयोजक अन्जना गुप्ता, सचिव रेखा यादव , पार्टीका जिल्ला उपसंयोजक रामजी रौनियार लगायतको पनि सहभागगीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑