• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका शिक्षकहरु आन्दोलित, वीरगन्ज महानगरमा धर्ना

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८०, सोमबार १८:५७
  • १९८९

    वीरगन्ज | स्थानीय तहले गरेको सरुवाको विरोधमा पर्साका सामुदायिक विधालयमा कार्यरत शिक्षकहरु सोमबारदेखि धर्नासहितको आन्दोलनमा उत्रिएका छन् ।नेपाल शिक्षक महासंघ पर्साको आह्वानमा जिल्लाभरका शिक्षकहरुले सोमबारदेखि धर्नासहितको आन्दोलन सुरु गरेका हुन् । पहिलोदिन आइतबार विद्यालयमा हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका शिक्षकहरुले सोमबारदेखि भने वीरगन्ज महानगरपालिकाको कार्यालयमा धर्नासहितको प्रदर्शन गरेका हुन् । मंगलबारपनि वीरगन्ज महानगरपालिका कार्यालय अगाडि धर्ना बस्ने आन्दोलनको कार्यक्रम रहेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले जानकारी दिए । मंगलबारसम्म पनि आफूहरुको माग सम्बोधन नभए धर्ना स्थलबाटै आन्दोलनको स्वरूप परिवर्तन गर्ने यादवले चेतावनी दिए ।

    वीरगन्ज महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले विगत केही महिनादेखि प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरु समेतलाई विभिन्न पूर्वाग्रह, दुराग्रह, राजनैतिक आस्था र भेदभाव गरेर सरुवा गरेको तथा पालिका प्रमुखहरुले स्वेच्छाचारी रुपमा बढुवा घटुवा गर्दा शिक्षकहरुको मानमर्दन भएकाले त्यसैको विरोधमा जिल्लाभरका शिक्षकहरु आन्दोलित भएको उनले बताए ।

    प्रचलित संघिय शिक्षा ऐन र नियमावली तथा स्थानीय ऐन नियमावलीको वरखिलाफ कुनै पनि शिक्षक वा विद्यालय कर्मचारीको सरुवा नगर्न, सरुवाको लागि नभई अर्थात कोही व्यक्ति विशेषको इच्छा, आकांक्षा, स्वार्थ अथवा राजनैतिक आवश्यक्ता पूर्तिको लागि दवावको भरमा सरुवा गर्ने कार्य नगर्न, शिक्षकलाई सम्मानित पेशाकर्मीको रुपमा राखी राख्नको लागि शिक्षकको मार्यादालाई उच्च बनाउन आवश्यक कार्यक्रम ल्याउन लगायतको माग राख्दै आफूहरु आन्दोलनमा उत्रिएको अध्यक्ष यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑