• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बैतडीमा बलत्कार आरोपी ‘चिफ सर’ जेलबाट छुटेको पीडितले पत्तो नपाएपछि…

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८०, सोमबार १३:०२
  • ९०५

    बैतडी | गत असार २० गते राति २ बजे बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रबहादुर नेगी परस्त्रीको कोठामा फेला परे। नेगीलाई श्रीमतीसँग बलत्कार गर्दैगर्दा कैलाली घर भएका डसराम चौधरीले फेला पारेका थिए। रक्सी सेवन गरेर नेगी आफू नभएको मौका छोपी रातिको समयमा जबजस्ती कोठामा पसरे श्रमतीलाई बलत्कार गरेको डसरामको दाबी छ। मजदुरी गर्न बैतडी पुगेका चौधरी दम्पति पुर्चौडी नगरपालिका वडा नम्बर १ कोपिखेत गाउँमा डेरा गरी बस्थे। डसराम कामको सिलिसिलामा डडेल्धुरा गएको मौका छोपी क्याम्पस प्रमुख आफ्नो कोठामा छिरेको दाबी चौधरीको दाबी छ। स्थानीय राजनीतिक दलका नेताहरूले बलत्कार जस्तो घटनामा मिलापत्र गर्न दबाबा र प्रलोभन दिए पनि न्याय माग्न र दोषीलाई कानूनबमोजिमको सजाय दिलाउन चौधरीले अदालत जाने निर्णय गरेका थिए।

    चौधरीलाई मिलापत्र गर्न राजनीतिक दल र प्रहरी स्वयंले दबाब दिए पनि मुद्दा दायर गरेको बताउँने चौधरी अहिले आएर स्तब्ध भएको बताउँछन्। जिल्ला सरकारी वकिलको कार्यालय बैतडीमार्फत जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएसँगै नेगीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। तर, नेगी भने जिल्ला अदालतको फैसलाबाट चैत ५ गते नै कारागारमुक्त भएको कुरा ५० दिनपछि थाहा पाएको चौधरीले बताएका छन्। ‘मेरो श्रमतीलाई बलत्कार गर्ने राजेन्द्र नेगी जेलबाट रिहा भइसके छन्। मैले न्याय नपाएको महसुस गरेको छु,’ उनले भने, ‘सरकारी वकिलको कार्यालयबाट नेगी छुटेको व्यहोरा पनि जानकारी गरिएन।’

    प्रमाण संकलनमै प्रहरीले असहयोग गरेको बताउने चौधरीले जिल्ला अदालतबाट न्याय नपाएको बताएका छन्। नेगीले श्रमती बलत्कार गरेदेखि चौधरी दम्पती अलगअलग बस्दै आएका छन्। अदालतबाट न्याय नपाउन्जेल श्रीमतीसँग नबस्ने अडानमा रहेका डसरामले जिल्ला अदालत बैतडीको दोषीलाई उन्मुक्ति दिने फैसलाले आफूं मर्माहत भएको बताएका छन्। दोषीले सजाय पाए श्रमतीसँग बस्ने नत्र सम्बन्धविच्छेद गर्ने सुरूको अडानमा टसमस नभएको बताउने डसरामले गरिव र चौधरी भएकाले नै न्याय नपाएको बताएका छन्। जिल्ला अदालतबाट चैत ५ मा भएको आदेशबारे सरकारी वकिलको कार्यालयबाट कुनै जानकारी नभएको डसरामले बताए पनि बैतडीका सरकारी वकिल ईश्वरदत्त जोशीले भने मेलमार्फत चौधरीलाई जिल्ला अदालत बैतडीको फैसलाको पूर्ण पाठ पठाएको दाबी गरेका छन्।

    चौधरीले पुनरावेदन गर्न अब एक हप्ता मात्रै बाँकी रहेको बताए पनि जिल्ला सरकारी वकिलको कार्यालय बैतडीले जिल्ला अदालत बैतडीको फैसला उपर चित्त नबुझेकाले उच्च अदालत कञ्चनपुरमा बैशाखमै पुनरावेदन गरेको बताएका छन्। चौधरीले भने सुरूमै प्रमाण नष्ट गर्न प्रहरी र प्रशासन लागेका अहिले जिल्ला अदालत बैतडीले नेगीलाई कारागारमुक्त गरेर आफू माथि अन्याय भएको गुनासो पोखेका छन्। उनले उच्च अदालतमा पुनरावेदन भएको बारे जानकारी नभएको बताएका छन्। जिल्ला अदालतबाट बलत्कारका आरोपी छुटेपछि डसरामले न्यायका लागि भौतारिए हिड्नु परेको बताएका छन्। उनले भने, ‘अदालतले प्रमाण पुगेन भनेर छोड्यो भन्ने अहिले आएर थाहा भएको छ। तर, हामीलाई पचास दिनपछि मात्रै पुर्चौडीका स्थानीयबाट थाहा भयो।’ दोषीले सजाय नपाउँदासम्म परिवारसँग नबस्ने चौधरीले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑