• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विचित्र संसार

    बिहेको ४ वर्षपछि डिभोर्स, महिलाले मागिन् फोटोग्राफरसँग पैसा फिर्ता

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार १०:५५
  • १५५७

    काठमाडौं। मानिसहरु विवाह जस्तो आफ्नो जीवनको सुन्दर पललाई तस्वीरको रुपमा कैद गर्नका लागि वैवाहिक फोटोग्राफर बोलाउँछन् । पछिल्लो समय बिहेमा प्रविधिको प्रयोग तिव्र बनेको छ र ड्रोनबाट समेत बिहेका तस्वीर तथा भिडियो खिच्ने चलन बढेको छ । तर सबै बिहे सफल कहाँ हुन्छन् र ? कहिलेकाहीँ वैवाहिक सम्बन्धमा दरार आउँछ र पति पत्नीबीच डिभोर्स हुनजान्छ ।

    जसका कारण बिहेको खुसीयालीमा खिचिएका ती तस्वीरहरु बेकार बन्दछन् । डिभोर्सले केवल पति र पत्नीलाई मात्र तनाव नदिने रहेछ । कहिलेकाहीँ त बिहे समारोहको तस्वीर खिच्न गएको फोटोग्राफरलाई पनि अनाहकको तनाव हुने रहेछ । हालै एउटा यस्तै घटना भएको छ ।

    बिहे गरेको ४ वर्षपछि डिभोर्स भएसँगै एक महिलाले आफ्नो बिहेमा तस्वीर खिच्न आएका फोटोग्राफरसँग त्यसबेला तिरेको शुल्क फिर्ता मागेकी छिन् । ती महिला र फोटोग्राफरबीच ह्वाट्सएपमा भएको च्याट संवादको स्क्रिन शट भाइरल बनिरहेको छ ।

    ती महिलाले फोन गरेर पैसा फिर्ता माग्दा सुरुमा त फोटोग्राफरलाई पत्यार लागेन । सायद उनले मजाक गरिरहेकी होलिन् भन्ने लाग्यो । तर महिलाले वास्तवमै रकम फिर्ता मागेकी थिइन् । तर आफूले काम गरेर लिएको भुक्तानी डिभोर्स भयो भन्दैमा फिर्ता गर्नुपर्ने कुनै कारण थिएन । त्यसैले फोटोग्राफरले अस्वीकार गरे । साथै उनले ह्वाट्सएप च्याटको स्क्रिनशट पनि ट्वीटरमा सार्वजनिक गरिदिए ।

    लेन्स रोमियो नामको ट्वीटर अकाउन्टबा उनले महिलासँगको च्याट शेयर गरेका छन् । त्यसको क्याप्सनमा फोटोग्राफरले आफ्नो जिवन फिल्म जस्तै भएको बताएका छन् ।

    यो घटना दक्षिण अफ्रिकाको डर्बानमा भएको हो । ती महिलाले च्याट संवादका क्रममा सन् २०१९ मा डर्बानमा भएको आफ्नो बिहेमा फोटोशूट गर्न आएको स्मरण गराउँदै हाल आफूले सम्बन्ध विच्छेद गरिसकेकोले ती तस्वीरहरु आफू र आफ्नो पूर्वपतिलाई आवश्यक नरहेको बताएकी छिन् । त्यसैले उतिबेला फोटोशूटका लागि तिरेको रकम फिर्ता दिन उनले आग्रह गरेकी छिन् ।

    त्यसको जवाफमा फोटोग्राफर रोमियोले फोटोग्राफीको सेवा भनेको पैसा फिर्ता नहुने सेवा रहेको भन्दै तस्वीर तथा सेवा दिइसकेको हुँदा पैसा फिर्ता गर्न र तस्वीर फिर्ता लिन नसक्ने प्रष्ट पारेका छन्।

    उक्त समाचार सार्वजनिक भएसँगै ती महिलाका पूर्वपतिले फोटोग्राफरसँग सम्पर्क गरेर माफी मागेको समाचारमा उल्लेख छ । फोटोग्राफरसँग बोल्दै महिलाका पूर्व पतिले उक्त घटनालाई शर्मनाक भन्दै आफुले खबर पढेको र पूर्व पत्नीको तर्फबाट माफी माग्न चाहेको बताए । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑