• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले वीरगञ्जलाई कर असुल्ने शहरका रुपमा मात्रै लिएको गुनासो:मेयर सिंह

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०८०, बिहीबार १२:३९
  • १९०९

    वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जकाे व्यपार व्यवसाय र पर्यटन क्षेत्रलाई पुन चलायमान बनाउन नेपालमा भारतीय ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । बुधबार नेपाल भारत उद्योग वाणिाज्य संघ वीरगञ्ज च्याप्टरको पदास्थापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन् । उनले नेपालमा २५ हजार भन्दाबढि भारतीय रुपैयाँ (भारु) लिएर आउन नपाउने नियमपनि हटाउनु पर्ने बताए । सिंहले भने, ‘जबसम्म यो नियम हट्दैन अर्थात नेपालमा भारतीय मुद्रामाथि लगाईएको कडाई खुल्ला हुदैन तबसम्म वीरगञ्ज क्षेत्रको व्यपार व्यवसाय र यहाँको पर्यटन क्षेत्र पुन: लयमा फर्किन सक्दैन ।’सिमा नाकामा खटिने नेपालका प्रहरीको गोजी भारी बनाउने नियतले यस्तो अव्यवहारिक नियम लगाइएको हुन सक्ने मेयर सिंहको कटाक्ष थियो । उनले सिर्सिया नदिको प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले थालेको अभियानमा यहाँको नीजि क्षेत्रले सहयोग नगरेको गुनासोपनि गरे । मेयर सिंहले वीरगञ्ज भएर भारतसम्म पुगेको सिर्सिया नदिको प्रदूषण नियन्त्रण हुन नसक्दा यसले वीरगञ्ज रक्सौल बिचको सम्बन्धमा खटास् ल्याएको पनि बताए । उनले भने, ‘रक्सौलतिर नदिको पानी सङ्लो हुन्छ तर वीरगञ्जतिर कालो लेदोसहितको गन्हाउने पानी बग्छ जुन रक्सौलमा पुग्दा त्यसले त्यताको पानी पनि फोहोर बनाईदिन्छ , यसले रक्सौलका स्थानीय पनि पिडित छन् ।’

    त्यसकारण सिर्सिया नदिको प्रदूषण नियन्त्रण अति नै आवश्यक भएकाले यसमा यहाँको नीजि क्षेत्रको साथ चाहिएको उनले बताए । उनले भने, ‘अब सिर्सिया नदिको प्रदूषण नियन्त्रणको जिम्मा नेपाल भारत उद्योग वाणिज्य संघको वीरगञ्ज च्याप्टरले लिनुपर्छ ।’ वीरगञ्ज महानगरलाई “हाम्रो वीरगञ्ज, राम्रो वीरगञ्ज” बनाउने लक्ष्यका साथ आफूले काम गरिरहेको भएपनि यसमा पनि यहाँको नीजी क्षेत्रले साथ नदिएको गुनासो सुनाउँदै उनले भने, ‘अब यहाँका युवा उद्योमीहरु मिलेर नेपाल भारत उद्योग वाणिज्य संघको वीरगञ्ज च्याप्टर खोलेका छन्, यो उर्जाशील टिमले भने महानगरको अभियानलाई साथ दिनेछ भन्ने विश्वास लिएको छु ।’ वीरगञ्जलाई भन्नका लागि मात्र आर्थिक नगरी भनिएको तर सरकारले यो शहरलाई कर असुल्ने शहरका रुपमा मात्रै लिएको उनले गुनासो गरे ।

    उनले भारतीय लगानी भित्र्याउन यहाँको नीजि क्षेत्रलाई आग्रह गर्दै वीरगञ्जमा नयाँ ओैधोगिक कोरिडोर स्थापनाका लागि वीरगञ्ज महानगरपालिकाले २ सय बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । तर यसका लागि ती उद्योगहरुमा नेपालीलाई मात्रै रोजगारी दिनुपर्ने आफूहरुको शर्त रहने पनि उनले बताए । नेपाल भारत उद्योग वाणिाज्य संघकी सभापति सृजना राणाको अध्यक्षता तथा प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डाक्टर सुबोधकुमार गुप्ता, महासंघका मधेश प्रदेश अध्यक्ष अशोक टेमानी, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैध, वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, मधेश प्रदेश उद्योग विभागका महाप्रबन्धक सुशीलकुमार साह, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल लगायतको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑