• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको मधेस विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारी

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०८०, बुधबार २१:०६
  • ३३६१

    वीरगन्ज | वीरगन्जमा स्थापना भएको मधेस विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरिएको छ। विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासनको पठनपाठन गराउने तयारी गरिएको हो। विश्वविद्यालयको उद्घाटन भएको अहिले नौ महिना बितिसकेको छ। नौ महिनाको अवधिमा यहाँ विभिन्न किसिमका प्रशासनिक र भौतिक संरचना बनाउने कार्य चलिरहेको छ।यसका साथै यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासन संकायको पठनपाठन सञ्चालन गर्ने गरि तयारी तीव्र पारिएको विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले जानकारी दिए ।

    उनले सकेसम्म यसै शैक्षिक सत्रदेखि दुईवटा संकायको पठनपाठन सुरु गराउने तयारीस्वरूप काम अघि बढाइएको बताए। वीरगन्जस्थित नेसनल ट्रेडिङ परिसरमा ९ महिनापहिले मधेस विश्वविद्यालय स्थापना गरिएको थियो ।विश्वविद्यालयको उद्घाटन २०७९ साल भदौ २२ गते भएको थियो। विश्वविद्यालयले पठनपाठनको लागि वीरगन्जदेखि पर्साका ग्रामीण पालिकाहरूबाट जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसक्रममा पर्साको पकहामैनपुर गाउँपालिकाको सुरजाहास्थित कट्टीमठको २७ बिगाहा जग्गा प्राप्त पनि गरिसकेको छ।यस्तै, बहुदरमाई नगरपालिका–२ मा रहेको ३५ बिगाहा जग्गा, वीरगन्ज महानगरपालिकामा रहेको १८ बिगाहा ऐलानी जग्गा पनि मधेस विश्वविद्यालयको लागि प्राप्ति गर्ने प्रक्रियामा रहेको उपकुलपति शाक्यले जानकारी दिए।

    विश्वविद्यालय सञ्चालनको लागि विभिन्न नियमहरू बनाउन जरुरी रहेकोले अहिले नियमहरू बनाएको उनले बताए।‘विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पर्ने नियमहरू हामीले बनाइसकेका छौँ। भौतिक संरचनाको कमी थियो, अहिले त्यो पनि बनाउन लागि परेका छौँ। विश्वविद्यालयको लागि चाहिने जग्गाहरू स्थानीय तहसँग समन्वय गरी प्राप्त गर्ने कार्यहरू गरिराखेका छौँ’, उपकुलपति शाक्यले भने। विश्वविद्यालयको लागि आवश्यक शिक्षक कर्मचारी कार्यविधि २०७९, खर्च कार्यविधि निर्देशिका, २०७९ बनाएर पारित गरिसकिएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिए। उनले विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासनको पठनपाठन गराउन तयारी गरिएकोले समयअनुसार कार्य अघि बढाएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑