वीरगंज | उनी हुन् एसएसपी मनोज केसी जो अहिले “शरणार्थी” केसमा अद्भूत काम गरेर प्रशंसा पाइरहेका छन् । जहाँ उनले ठूला नाम समातेर बिना कुनै दबाब अनुसन्धान गरिरहेका छन् ।\
उनले मुद्दाको नेतृत्व गर्दै नक्कली बीमा, सट्टेबाजीका मुद्दाहरूमा पनि राम्रो काम गरेका छन् जहाँ धेरै मानिसहरू पक्राउ परेका थिए।
उनले द्वन्द्व व्यवस्थापनमा पीएचडी गरेका छन् र उनी समुदायसँग सम्बन्धित पुलिसिङमा अनुसन्धानकर्ता पनि हुन्।