आज:
  • होमपेज / Breaking News

    वीरगञ्जमा महिलामाथि हुने हिंसा न्यूनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न

  • वीरगंज संजाल
  • २७ बैशाख २०८०, बुधबार १७:३४
  • १७४१

    वीरगञ्ज । महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुसँगको सहकार्यबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्साको वीरगञ्जस्थित होटल रोयल पार्टी प्यालेसमा आज कार्यक्रमको आयोजना गरि एकदिनको महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुसँगको सहकार्यबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा समाजमा महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुको घरदेखि घरबाहिर कस्तो भुमिका हुनुपर्छ भन्ने बारेमा अन्तरक्रिया गरिएको थियो । यस्तै कार्यक्रम लैंगिक हिंसा के हो, यसका कारण, लैंगिक हिंसा एवम् विभेदको अन्त्य तथा लैंगिक समानता सम्बन्धि कानुनी व्यवस्थाहरुको बारेमा छलफल गरिएको थियो । समाजमा हुने हिंसाको प्रमुख कारण आर्थिक अवस्था न्युन हुनु तथा शिक्षाको कमि हुनु रहेकोमा वक्ताहरुले जोड दिएका थिए ।

    पछिल्लो समय भने महिला हिंसामा कमि आएको कार्यक्रममा सहभागी एक युवा किशोरी साईस्ता वजिरले बताउनुभयो । दलित महिला केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारको पूर्व उप– सचिव एवम् लैंगिक तथा सामाजिक समावेशिकरण विज्ञ सरु जोशी श्रेष्ठ र त्रिवि प्रोफेसर डा. निति अर्याल खनालले प्रशिक्षण दिनुभएको थियो । महिला तथा किशोरीमाथि हुने हिंसा विरुद्ध लडाईको अभियान दुई वर्षदेखि पर्सा, बारा तथा सिराहाको दशवटा पालिकामा काम गर्दै आएको दलित महिला केन्द्र नेपालकी प्रबन्धक सन्चिता महर्जनले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑