• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुन समयमा रगत जाँच गराउने?

  • वीरगंज संजाल
  • २३ बैशाख २०८०, शनिबार १२:४६
  • १७६१

    काठमाडौं | विभिन्न रोगको निदान तथा पहिचानका लागि रगत परीक्षण गरिन्छ। कुनै–कुनै जाँचको लागि निश्चित समयहरु निकै महत्वपूर्ण हुन्छ। हर्मोनको लागि बिहानको समय महत्वपूर्ण छ। ८ देखि १० या ७ देखि ९ बजेको समयमा जाँच गर्नु राम्रो हुन्छ। कुनै हर्मोनको जाँच साँझमा गर्नुपर्ने हुन्छ। थाइराइड दिउँसो २ बजेतिर उच्च विन्दुमा पुग्छ भने साँझपख विस्तारै घट्दै जान्छ। फेरि विस्तारै बढ्दै २ बजेतिर उच्च विन्दुमा पुग्छ। त्यही एउटै मान्छेको थाइराइड एक एक घण्टामा जाँच गर्नु भयो भने फ्लक्चुएसन अर्थात् तल माथि भइरहन्छ।

    हाम्रो शरीरमा कुनै पनि केमिकल प्रयोगशालामा गएर जाँच गर्नुस् हरेक मिनेट मिनेटमा पनि फरक भइरहन्छ। किनभने फ्लक्चुएसन हुनुको धेरै कारणहरु हुन्छन्। जैविक भिन्नताका कारणले गर्दा हुन्छन्। अहिले विभिन्न नयाँ प्रचलनहरु पनि आइरहेका छन्। भिटामिन बि१२ नन फास्टिङमा, युरिक एसिड पनि नन फास्टिङमा परीक्षण गर्न मिल्ने भनिएको छ। यो सबै आकस्मिक अवस्थाका लागि मात्र हो। डाक्टरलाई तत्काल रिपोर्ट हेर्नुपर्ने अवस्थामा मात्र यो ठिक हो।

    नभए भिटामिन बी१२ लाई ओभरनाइट फास्टिङ भएको राम्रो हो। युरिक एसिड पनि जुन बेला जाँच गरे हुन्छ भन्ने कुरा छ। तर चार घण्टाको खाली पेट हुँदा सबैभन्दा राम्रो हुन्छ। फास्टिङमा परीक्षण गर्दा सही रिपोर्ट आउँछ। १० देखि १२ घण्टा फास्टिङ गरेपछि प्रयोगशालामा गएर बिहान ७ देखि ९ बजेभित्र रगत जाँच गराउनु सबैभन्दा बढी उचित हुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑