• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सत्ताको लाठी र बन्दूकको बलमा बारा-२ मा निर्वाचान गराइयो : डा. सिके राउत

  • वीरगंज संजाल
  • १३ बैशाख २०८०, बुधबार १८:१७
  • १५९३

    वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको गृहमन्त्रीको दावीप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार सम्पन्न बारा-२ सहित देशका अन्य दुई क्षेत्रमा भएको उपनिर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताएपछि जनमतका अध्यक्ष डा. राउतले आपत्ति जनाएका हुन् ।

    प्रतिनिधिसभाको बैठकमा सून्य समयमा बोल्दै डा. राउतले पाँच दलीय गठबन्धनको सरकारले सत्ताको लाठी र बन्दूकको बलमा गराएको निर्वाचनलाई शान्तिपूर्ण भन्न नमिल्ने बताए । उनले मतदानका क्रममा व्यापक आचारसंहिताको उलंघन भएपनि कुनै कारवाही नभएको आरोप लगाउँदै आफूसमेतलाई प्रहरीले पक्राउ गरेको बताए ।

    ‘गृहमन्त्रीज्यूले भर्खरै उपनिर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको बताउनुभयो । तर म सोध्न चाहन्छु, सत्ताको लाठी र बन्दूकको बलमा सत्ता गठबन्धन इत्तरका कार्यकर्ताहरुलाई घरबाट बाहिरपनि निस्किन दिइँदैन । प्रचारप्रसार गर्न दिइँदैन । जहाँ नक्कली मतपत्र छ्यापछ्याप्ती बुथ बाहिर भेटिएका छन् । नक्कली मतपत्र खसाल्ने क्रममा त्यहाँ मान्छे पक्राउ पनि परेको छ । पैसा बाड्ने क्रममा मान्छे पक्राउ परेको छ । त्यो ठाउँमा कस्तो खालको शान्तिपूर्ण निर्वाचन?’ डा. राउतले प्रश्न गरे ।

    राउतले निर्वाचन अनुगमनमा जाने क्रममा आफूलाईसमेत प्रहरीले पक्राउ गरेको आरोप लगाउँदो भने, ‘म आफैपनि कब्जा भएका बुथहरुमा निर्वाचन आयोगको लिखित अनुमति लिएर जाँदा प्रहरीले मलाई समेत पक्राउ गरेको छ । यस्तो अवस्थामा उहाँले कस्तो शान्तिपूर्ण निर्वाचन गराउनु भएको छ ? म प्रश्न गर्न चहान्छु ।’

    आइतबार सम्पन्न बारा-२ को उपनिर्वाचनको बुधबार बिहान अनितिम मतपरिणाम आउँदा जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले जनमतकै उम्मेदवार शिवचन्द्र कुशवाहलाई पाँच हजारभन्दा बढी मतले पराजित गर्दै जितेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑