काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ।
यस्तै, ८२ जना संक्रमित थपिएका छन्।
हाल देशभर ३६१ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।