• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘नेपाल भारत सहयोग मञ्च एउटा साझा धरोहरका रुपमा रहेको छ’

  • वीरगंज संजाल
  • १३ बैशाख २०८०, बुधबार १५:३१
  • ११२१

    वीरगञ्ज | वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति बाबुलाल अग्रवालले नेपाल भारत सहयोग मञ्च यस क्षेत्रका लागि एउटा साँझा धरोहरका रुपमा रहेको बताएका छन् । नेपाल भारत सहयोग मञ्चले आयोजना गरेको साधारणसभामा अग्रवालले नेपाल भारतका संस्कृतिक, सामाजिक र राजनीतिक समबन्धलाई बलियो बनाउनेतर्फ निर्वाह गरेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए । उद्योगपति अग्रवालले नेपालको सीमाञ्चल क्षेत्रमा अवस्थित वीरगञ्जमा रहेको यस मञ्चको भूमिका र कार्यभार अत्यन्तै गहन रहेको तर्फ ईङगित गर्दै आगामी दिनहरुमा यस मञ्चले आफ्ना संस्थागत भूमिकालाई अझै फरकिलो र विस्तार गर्नुपर्ने कुरामा जोड दिए । नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक कुमार वैद्यले नेपाल भारत सहयोग मञ्चले नेपाल भारतबीच बिद्धयमान जनस्तरको सम्बन्धलाई यापक र प्रगाढ बनाउने दिशामा मञ्च निरन्तर क्रियाशील रहने धारणा व्यक्त गरे । उनले मञ्चको क्रियाकलाप र गतिविधिलाई समय सापेक्ष विस्तार गर्ने क्रममा स्थानीय स्तरमा गोष्ठी अन्तरक्रिया तथा राष्ट्रिय, सामाजिक मुद्दाहरुका बारे मञ्चले आफ्नो संस्थागत धारणा व्यक्त गर्दै आएको बताएका छन् ।

    वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुबोध कुमार गुप्ताले नेपाल भारत सहयोग मञ्चका कार्यहरु अत्यन्तै प्रशंसनिय मात्र नभइ अन्य संस्थाहरुका लागि अनुकरणियसमेत रहेको बताउँदै नेपाल भारतबीचका व्यवसायिक, आर्थिक सांस्कृतिक सम्बन्धलाई नयाँ कोणबाट विश्लेशन गर्दै थप उच्चाइमा पु¥याउनुपर्ने कुरामा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले नेपाल भारत सहयोग मञ्चको वार्षिक साधारणसभा औपचारिक र नियमित प्रक्रिया भएता पनि यसको अन्तरनिहित महत्व अत्यन्तै ठूलो रहेको बताए । उनले मञ्चका भूमिका दुई देशबीचका व्यवसायिक सम्बन्धको विस्तारका साथै विभिन्न खाले व्यवसायिक, नागरिक स्तरमा आईपर्ने अवरोधहरुको निराकरणमासमेत संस्थाले आफ्ना भूमिका खर्चिनुपर्ने जोड दिंदैँ दुई देशको आर्थिक उन्नयनका लागि सिमावर्ती क्षेत्रमासाझा सहकार्यको औचित्य बढेर गएको बताएका छन् ।

    कार्यक्रममा राष्ट्रपतिद्वारा सुप्रबल जनसेवा श्री पदक पाएका मंचका अध्यक्ष अशोक कुमार वैद्य, मञ्चका सचिव डा.सुबोधकुमार गुप्ता, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा वरिष्ठ उद्योपति मुरलीधर रुंगटा र मञ्चकी सदस्य शम्मीकुमारी अग्रवाललाई मञ्चले सम्मानित गरेकी थिइन् । क ा र्य त्र m म म ा मधेश विश्वविद्यालयका उपकुलपति डा.दीपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, रमेश अग्रवाल, मधु राणालगायतले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम थप्ने कुरामा जोड दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑