• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साढे दुई करोडको कोकिनसहित केन्याली महिला पक्राउ, १० वर्षमा झन्डै डेढ अर्बको कोकिन बरामद

  • वीरगंज संजाल
  • ८ बैशाख २०८०, शुक्रबार ०९:००
  • ९५३

    वीरगंज । अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न एक केन्याली महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ६३ वर्षीया पिलिसिला वान्जा डिरुतु हुन् । उनको साथबाट प्रहरी झन्डै साढे दुई करोड मूल्यबराबरको कोकिन बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई ठमेलस्थित होटेलबाट पक्राउ गरेको हो । उनले एक किलो ८० ग्राम परिमाणको कोकिन इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं ल्याएकी थिइन् ।

    ब्युरोका अनुसार लेडिज ब्यागभित्र ‘फल्स बटम’ बनाई ल्याइएको कोकिन भारतको नयाँदिल्ली लैजाने तयारी थियो । कोकिन लिन दिल्लीबाट भारत उत्तर प्रदेश अलिगढका ५१ वर्षीय रवीन्द्रकुमार परासर काठमाडौं आएका थिए । उनले कोकिन रवीन्द्रकुमारलाई बुझाइसकेकी थिइन् । यही क्रममा प्रहरीले रवीन्द्रकुमारलाई पनि पक्राउ गरेको थियो । ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले साढे दुई करोड मूल्यबराबरको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेको जानकारी दिए । ‘अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । जसमा एक केन्याली महिला र अर्का भारतीय नागरिक छन् । उनीहरू बरामद कोकिन भारत लैजाने तयारीमा थिए,’ उनले भने । ब्युरोका अनुसार केन्याली नागरिक पिलिसिलाको केन्यामा नाति–नातिनासमेत छन् । उनी डिभोर्सी महिला हुन् । उनलाई ‘र्‍याकेट’का सदस्यले एयरफेयर टिकटसहित तीन हजार अमेरिकी डलर (तीन लाख ३० हजार रुपैयाँ) दिने प्रलोभन दिएका थिए । सोही प्रलोभनमा परी उनी ‘र्‍याकेट’को सदस्य बनेको प्रहरीको भनाइ छ । ‘केन्याली नागरिक वृद्धा महिला हुन् । उनको नाति–नातिनासम्म रहेको देखिन्छ । ‘र्‍याकेट’का सदस्यले तीन हजार अमेरिकी डलर दिने भनेपछि उनी कारोबारमा संलग्न हुन राजी भएजस्तो देखिन्छ ।

    घटनामा थप अनुसन्धान भइरहेको छ,’ ब्युरो प्रवक्ता एसपी जोशीले भने । उनीसँगै पक्राउ परेका भारतीय नागरिक रवीन्द्रकुमारलाई भने ‘र्‍याकेट’का सदस्यले २० हजार भारु दिने भनेका थिए । ड्राइभिङ पेसामा आबद्ध उनी प्रलोभनमा परी कोकिन लिन काठमाडौं आएका थिए । प्रहरीले दश वर्षयता कोकिन कारोबारमा संलग्न ३५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये एक मात्रै नेपाली नागरिक छन्, बाँकी विदेशी छन् । यस अवधिमा बरामद कोकिनको परिमाण ६३.७६३ किलो रहेको छ । जसको अवैध बजार मूल्य एक अर्ब ३७ करोड ७२ लाख ८० हजार पर्छ । ‘१० वर्षको अवधिमा ६३.७६३ किलो कोकिन बरामद भएको छ । यसको अवैध बजार मूल्य झन्डै साढे एक अर्ब हुन आउँछ । कारोबारमा संलग्न ३५ अभियुक्त पक्राउ परेका छन् । उनीहरूमध्ये एक मात्रै नेपाली छन्,’ ब्युरो प्रवक्ता एसपी जोशीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑