• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा गर्मी बढेसँगै खरबुजाको व्यापार बढ्यो

  • वीरगंज संजाल
  • ६ बैशाख २०८०, बुधबार १७:०२
  • १९९३

    वीरगंज । केही सातादेखि गर्मी बढ्दै जाँदा तराईका जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ । बारा पर्सा लगायत मधेशका अधिकांश स्थानहरुमा खरबुजाको व्यापार बढ्न थालेको हो । पर्साको भिश्वा, नगवा, माईस्थान लगायत चोकचोकमा खरबुजा किन्ने मानिसहरुको उल्लेख्य भिड देखिन्छ । तराईका भित्री भेगका बजारमा पनि आर्थिक अवस्था कमजोर भएकाहरू गर्मीयाम भर केहि भएपनि आर्जन गर्ने उद्देश्यले खरबुजा बेच्न बसिरहेका देखिन्छन् । यहाँका व्यापारीहरु प्रतिकेजी ४० देखि ५० रुपियाँसम्म खरबुजा बिक्री गर्ने गर्दछन् ।

    खरबुजाले शरिरमा शितलता प्रदान गर्ने भएकाले गर्मीयाममा यसको व्यापार बढि हुन्छ ।वीरगञ्ज महानगर–१६ नगवाका खरबुजाका थोक व्यापारी ज्योति साहले भारतको विभिन्न सथानबाट खरबुजा मगाउने बताउनुभयो । उहाँले भारतबाट ल्याउदाँ जिएचटी, गाडीभाँडा लगायत अन्य शुल्क तिरेर २८ रुपैँया प्रतिकिलोको दरमा मगाउने जानकारी दिनुभयो । विगत ३० वर्षदेखि फलफूल बेच्दै आएका खुद्रा व्यापारी वीरगञ्ज महानगर–७ का लड्डुबाबुले सिजन अनुसारका फलफूल बेच्ने गरेको जानकारी दिनुभयो । उहाँले घण्टाघरस्थित विपी उद्यानबाट प्रतिकेजि ३५ देखि ३७ रुपैँया किलोमा खरबुजा किनेर ल्याउने गरेको बताउनुभयो ।

    आफूले ४० देखि ५० रुपैँयामा प्रतिकेजिको दरले राम जानकी मन्दिरस्थित सडक छेउमा खरबुजा बेच्ने गरेको उहाँको भनाई छ । उहाँका अनुसार खरबुजाको पनि पाँच प्रकार हुन्छ । किरण, मंसुरी, आस्ता, सरस्वती र रामधारी खरबुजाका प्रकार हुन् । गर्मीयाम सुरु भएसँगै खरबुजा बेचेर नै दैनिक ४ हजारदेखि ५ हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै अर्का व्यापारी वीरगञ्ज–७ कै ईस्लाम अन्सारीले थोकमा खरबुजा खरिद गर्दा आफूलाई ३० देखि ३५ रुपैँयासम्म पर्ने बताउनुभयो । एक केजीमा १०/१५ रुपियाँ जति राखेर बिक्री गर्ने उहाँको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑