• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलात्कारको घटनाका ६ आरोपी पक्राउ

  • वीरगंज संजाल
  • ५ बैशाख २०८०, मंगलवार २२:५८
  • १०६९

    नुवाकोट । नुवाकोटका विभिन्न स्थानमा बलात्कारका दुई छुट्टाछुट्टै घटना भएका छन्। बलात्कारको कसुरमा ६ जना पक्राउ परेका छन्। किस्पाङको सुकुटे खोलामा भएको सामूहिक बलात्कारको घटनामा पांच जना स्थानीय लजमा भएको महिला बलात्कारमा एक जना पक्राउ परी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। किस्पागं गाउंपालिका ५ सुकुटे खोलास्थित एक गोठमा नुवाकोटकै १५ वर्षीया (राममाया कुमारी) नाम परिवर्तितलाई वैशाख ३ गते वेलुकी सामूहिक बलात्कारमा संलग्न भएको किटानी उजुरीसहित किस्पाङ गापा ५ का १९ वर्षीय निर्मल तामाङ, सोही स्थानका २० वर्षीय अमृत तामाङ, सोही स्थान घर भएका अन्य १७ वर्षीय ३ जना किशोरलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

    उनका अनुसार निर्मल तामाङले पीडितलाई सुकुटे पुलमा भेट्न बोलाएकोपछि तामाङलाई भेट्न गएको बेलामा निर्मल तथा उनका ४ जना साथी सहित ५ जना मिलेर जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट ५ पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी खड्काले बताए। यसैबीच जबरजस्ती करणीको घटनामा संलग्न अर्का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बिदुर नगरपालिका-१ स्थित एक होटेल लजमा चैत ३० गते रसुवाको गोसाइकुण्ड ५ स्याफ्रुबेसीका २८ वर्षीय ग्याल्सन तामाङलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ।

    रसुवाकै २६ वर्षीया फुलमाया (परिवर्तित नाम)ले दिएको किटानी उजुरीका आधारमा पक्राउ गरिएको डीएसपी खड्काले बताए। गत चैत २७ गते पीडित महिला आफ्नो घरबाट कालिकास्थान (रसुवा) जाने क्रममा मोटरसाइकलमा सवार युवकसँग लिफ्ट मागी नुवाकोटतर्फ गएकोमा युवकले महिलासँग मोबाइल नम्बर माग्नुका साथै उनको बालबच्चालाई वदेशका विभिन्न विद्यालयमा निःशुल्क छात्रवृत्तिमा पढाउन पठाई सहयोग गर्ने प्रलोभन देखाएर बलात्कार गरेको नुवाकोट प्रहरीले जनाएको छ। यसअघि महिलालाई बालबालिकाहरूको फोटो लिई आउन भनेकोमा चैत ३० गते स्थानीय होटेलमा बोलाई जबरजस्ती करणी गरी फरार रहेको विषयमा किटानी उजुरी परेपछि युवकलाई हुलियाको आधारमा खोजतलाश गर्ने क्रममा बिदुर नगरपालिका १० स्थित बेत्रावतिबाट सोमबार पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालत नुवाकोटमा पेस गरी म्याद थप गरी आवश्यकक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑