बारा । बारामा वैशाख ५ देखि १० गते रति १२ बजेसम्म मदिरा जन्य पदार्थ विक्रीवितरणमा रोक लगाइएको छ।
बारामा उपनिर्वाचन क्षेत्रलाई लक्षित गर्दै बारा जिल्लामा प्रहरीले आज वैशाख ५ गतेदेखि वैशाख १० गते रति १२ बजेसम्म जिल्लाभर मदिरा जन्य पदार्थ ओसारपसार , विक्रीवितरण, तथा सेवन गर्न गराउन कार्यमा पूर्ण रूपमा रोक लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले एक सुचना जारी गरि जनाएको छ।