• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाउँपालिका अध्यक्षलाई बद्नाम गराउन लागि पारे वडा अध्यक्ष कुर्मी

  • वीरगंज संजाल
  • ५ बैशाख २०८०, मंगलवार ११:१२
  • २२६५

    पर्सा ।कृष्णा कुशवाहा । पर्सा जिल्लाको बिन्दबासिनी गाँउपालिकाका अध्यक्षले पालिका भित्रका केही विकास विरोधी जनप्रतिनिधि र बाहिरका बिकास बिरोधी तत्वहरु आत्तिएको जनाएका छन् । अहिले विकासको काममा सक्रिय रुपमा क्रियाशील भएर काम गरिरहेको गाँउपालिकाको विकासको काम देख्न नसकेर वडा अध्यक्ष मुक्तिनाथ राउत कुर्मी र बाहिरका तत्वहरु आत्तिएको गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारीले बताएका हुन् ।

    विकासको काम देखेर विभिन्न आरोप लगाउदै , गाँउपालिकाले गरेको राम्रो काम देख्न नसकेर वडा अध्यक्ष कुर्मीले मलाई बदनाम गराउने षडयन्त्र गरे पनि फरक नपर्ने र विकाशको काम नरोकिने गाउँपालिका अध्यक्ष तिवारीले बताएका हुन् । अध्यक्ष तिवारीले भने गाँउपालिकामा आफ्नो राजनीति भबिस्य नै सकिने डरले वडा अध्यक्ष कुर्मी र केही बाहिरका तत्वहरूले ठुलो शक्ति बनाएर मेरो विरुद्ध मिडिया लगाएर मेरो र गाँउपालिकाकै बेइज्जत गर्न खोजेको दाबी गरेका छन् ।

    बिरोध गर्ने कुनै ठाँउ नभएको देखेर मेरो विरुद्ध लागेको गाउँपालिका अध्यक्ष तिवारीको भनाइ छ । यदि कसैले जनताले मेरा विरुद्ध कुनै बिरोध नगर्ने अहिले बाहिर बसेर विभिन्न प्रचार बाजि गर्न एउटा समूह नै बनाएर मलाई कमजोर बनाउने काम भैरहेको र यस्ता बिकास बिरोधि तत्वले मेरो बिरोध गर्दैमा म कमजोर होइन अझै शक्तिशाली बन्छु मेरो बिरोध कुनै जनताले गरेको होइन जनताले गरेको भए कमजोर हुने थिए तर मेरो बिरोध त बिकास बिरोध एउटा समुहले गरेको हो भने गाउँपालिका अध्यक्ष तिवारीले बताए ।

    वडा अध्यक्ष कुर्मीले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका निम्ति केही बिचौलिया इसारामा मलाई र प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई चौतर्फी घेराबन्दीमा पार्न खोजेपनि उनीहरूको प्रयास अश्फलको गाउँपालिका अध्यक्ष तिवारीले बताए । गाउँपालिका अध्यक्ष तिवारीको ११ महिनाको कार्यकालमा स्वास्थ्य, शिक्षा, सडक, खेलकुदका क्षेत्रमा धेरै महत्वपुर्ण काम भएको स्थानियहरुले बताएका छन् । अहिलेको समयमा जनताले गुट उपगुटको पक्षमा भन्दा पनि विकासप्रेमी नेतृत्वलाई साथ दिएको र आउँदो दिनमा पनि दिने स्थानीयबासीहरुको भनाइ छ ।

    आफ्नो कार्यकालमा गरेको विकासको काम देखेर वडा अध्यक्ष कुर्मी चकित भएका छन् र आफ्नो निहित स्वार्थ र राजनीतिक स्वार्थका लागि विकाशको काममा अवरोध उत्पन्न गरी ठुल्लो बन्न खोजेपनि म बन्न दिने छैन । आफूले इमान्दार भएर गाउँपालिकाको विकासका लागि काम गर्दा वडा अध्यक्ष कुर्मी अत्तालिएको आरोप पनि उनले लगाए । वडा अध्यक्ष कुर्मी सहित केही सीमित तत्वहरुले विकासमा अवरोध खडा गर्न लागेको र गाउँपालिकाको विभिन्न समाचार तथा टिका टिप्पणी बाहिर आएपछि पछिल्ला घटनाको बारेमा अध्यक्ष तिवारीले जानकारी गराए । जिल्लामै भौतिक विकासका साथै सामाजिक विकासका कामहरु देखेर अन्य पक्षले गाउँपालिकामा अनावश्यक रुपमा वखेडा मच्चाउन लागेको स्थानीय बासीहरुको आरोप छ ।

    वडा अध्यक्षले कुर्मीले म वडाको राजा हो मेरो आदेश बिना मेरो वडामा पात पनि खरखाराउनु हुन् र नेपाल सरकार होस् वा प्रदेश सरकार वा अध्यक्ष/उपाध्यक्ष मसँग नसोधी मेरो वडामा काम गर्न नमिल्ने वडा अध्यक्षको भनाई रहेको गाउँपालिका अध्यक्ष तिवारीले बताए । मेरो वडा स्तरिय योजना म जुन ठेकेदार संग गराउन चाहन्छु हाकिमले उसँग काम गराउनु पर्छ र मैले नियमानुसार कामकाज गर्न लाग्दा ति वडा अध्यक्ष कुर्मीले विभिन्न आरोप लगाउँदै मलाई पनि बद्नाम गराउन लागेको प्रमुख प्रशासकिय अधिकृतले साहको भनाइ छ । नेपाल सरकार तराईमधेश समृद्धि कार्यक्रमहरु संचालन हुँदा सम्बन्धित ठेकेदारहरुलाई आर्थिक समन्वय गर्नु भन्दा ठेकेदारहरुले आर्थिक समन्वय गर्न नसक्ने भनेपछि गाउँपालिका अध्यक्ष र मसँग विवाद सृजना गर्न खोजेको उनले बताए ।

    गत आर्थिक वर्षमा विद्यालयमा पठाइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत बहुवर्वा भाठ्ठा स्थित श्री.रा.रा.चौ.मा. विद्यालयमा निर्माणधिन भवनको विषयमा पनि बारम्बार विदाद उत्पन्न गर्दै आएका हुन् वडा अध्यक्ष कुर्मीले भने गाउँपालिका अध्यक्ष तिवारीले बताए । वडाबाट हुने बिभिन्न सिफारिशमा दलाली गर्दै आर्थिक लाभ लिने गरेका हुन् ती वडा अध्यक्ष कुर्मी । राजश्व शुल्कको रसिद नकाटी आर्थिक लाभ लिई विभिन्न सिफारिस गर्ने गरेका छन् वडा अध्यक्ष कुर्मीले भने वडा बासीहरुको आरोप छ । यो सबै उनले गरेको गतिविधि रोक्न खोज्दा वडा अध्यक्ष कुर्मी बहुलाई गाउँपालिका लगायत प्रमुख प्रशासकिय अधिकृतलाई नै बदनाम गराउन आतुर रहेको गाउँपालिका बासीहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑