• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वेवारिसे लाशको अन्तिम संस्कार

  • वीरगंज संजाल
  • २९ चैत्र २०७९, बुधबार १२:००
  • १२६९

    वीरगंज । प्रादेशिक अस्पताल जनकपुरधामको शवगृहमा लामो समयदेखि सडेर दुर्गन्धित बन्दै गएको वेवारिसे लाशहरुको अन्तिम संस्कार गरिएको छ । चालु आर्थिक वर्ष २०७९को बैशाखदेखि हालसम्म शवगृहमा अव्यवस्थित रुपमा राखिएको १६ वटा शवको अन्तिम संस्कार गरिएको छ । वेवारिसे व्यवस्थापन तथा पुनस्र्थापना केन्द्र काठमाण्डुका प्रमुख विनय जंग बस्नेतको अगुवाइमा सो लाशहरुको जनकपुरधाम उपमहानगरपालिका–७ मा रहेको मसान घाटमा मंगलबार अन्तिम संस्कार गरिएको छ । सनाखत हुन नसकेका वेवारिसे लाशह शवगृहमै राखिने गरिएको छ ।

    शवगृह व्यवस्थित नहुँदा लाशहरु सड्ने गरेको छ भने कुनै कुनै शवमा हाड मात्रै बाँकी रहँदा जिल्ला प्रहरी कार्यालय धनुषा तथा प्रादेशिक अस्पतालमा मुचुल्का प्रक्रियाहरु पूरा गरी लाशलाई गाड्ने गरिएको थियो तर विनय जंग बस्नेतको टोलीले लाशहरुलाई सदगति दिने उद्देश्यले हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । केन्द्रले अहिले सम्म देशभरिका विभिन्न जिल्लाको ७ सय १४ वटा वेवारिसे शवको विधिवत् अन्तिम संस्कार गरिसकेको केन्द्रका प्रमुख बस्नेतले बताए । ‘जब सम्म संस्कार हुँदैन तबसम्म उसको आत्माले मुक्ति पाउन सक्दैन त्यसैले हामीले वेवारिसे लाशलाई सदगति दिनका लागि यस अभियानमा लागेका छौं ।’,उनले भने । कानूनी प्रक्रिया पूरा गरेर लाशहरुलाई व्यवस्थित गरिएको बताउँदै उनले भने,‘मृत्यु सत्य हो र यो घटनाबाट दुनियाको कोही पनि वञ्चित हुन सक्दैन त्यसैले वेवारिसे छ भन्दैमा अमानवीय व्यवहार गर्नु हुँदैन।’

    राज्यले वेवारिसे लाशको सनाखत गर्न खोजतलास गरे पनि सनाखत हुन नसकेका लाशहरुलाई हामीले सदगति दिनका लागि अन्तिम संस्कार गर्ने गरेको उनले बताए । विगत दश वर्षदेखि यस अभियानमा लागेका बस्नेतलाई यस अभियानमा सघाउन उनका श्रीमती,बहिनी तथा एक जना पुरुष साथीले सहयोग गर्दै आएका छन् । यता प्रादेशिक अस्पतालको शवगृहमा रहेको १७ वटा वेवारिसे शवमध्ये केही दिन अगाडि धनुषाको ढल्केबरमा सवारी द्ुर्घटनामा परी मृत्यु भएको शव आफन्तले बुझेर लगेका छन् भने १६ वटा लाशको अन्तिम संस्कार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑