• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा २ मा उपेन्द्र यादवलाई जिताएरै छाड्छौं : लोसपा नेता सोनल

  • वीरगंज संजाल
  • २८ चैत्र २०७९, मंगलवार १६:५३
  • १२५७

    बारा । बारा २ मा सत्तागठबन्धनका उम्मेदवार उपेन्द्र यादवललाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सघाउने जिम्मा पाएका प्रदेशसभा सदस्य एंव पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पनि आफ्नो सक्रियता बढाएका छन् । मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले बारा २ को निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विभिन्न पालिकाहरुमा पुगेर गठबन्धनका साझा उम्मेदवार एंव जसपा अध्यक्ष उपेन्द्र यादवलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

    सोनललाई लोसपा अध्यक्ष महन्थ ठाकुरले बारा–२ मा गठबन्धनका उम्मेदवारलाई जिताउन प्रतिनिधि तोकेका हुन् । पार्टीको केन्द्रिय प्रतिनिधीका हैसियतले सोनलले लोसपाका क्षेत्रीय, स्थानीय तह र वडा स्तरका नेताहरुसँग भेटघाट तथा छलफल गरेर गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको पक्षमा लाग्न निर्देशन पनि दिइरहेका छन् । सोनलले जसपाका नेताहरुसँग पनि संयुक्त बैठक गरिरहेका छन् ।

    मङ्गलबार मात्रै उनले पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव र मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायातका नेताहरुसँग छलफल गरेका छन् । छलफलमा उनीहरुले आगामी दिनहरुमा गठबन्धनको पक्ष्यमा माहोल बनाउन विभिन्न रणनीतिको बारेमा बिचारविमर्श भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । छलफलकै क्रममा सोनलले उपेन्द्र यादव जस्तो राष्ट्रियस्तरको नेता संसदमा नहुनु दुःखद् भएको बताए । यादव संघीयता, सुशासन, मधेसको पहिचान र अधिकारको लडाईका नेतृत्वकर्ता भएकोले उनलाई जिताउने अभियान सफल पारेरै छाड्ने सोनलले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑