• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नयाँ वर्षको स्वागतमा वीरगन्जमा तीन दिन “रात्री बजार” लाग्दै , नाका २४ सै घण्टा खुल्ला रहने

  • वीरगंज संजाल
  • २७ चैत्र २०७९, सोमबार १७:३६
  • १४०५

    वीरगंज । भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्ज स्थित मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुल्ने भएको छ । नयाँ वर्षको स्वागतमा वीरगन्ज महानगरपालिकाले वीरगन्जमा पहिलो पटक सन्चालन गर्न लागेको “रात्री बजार” का लागि चैत ३० देखि बैशाख २ गते सम्म वीरगन्ज नाका २४सै घण्टा खुल्ला रहने भएको हो । सामान्यतया वीरगन्ज नाका , राति १० बजेपछ् िबिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ । तर भारतीय पर्यटकहरुलाई लक्षित गरि महानगरपालिकाले नयाँ वर्षमा वीरगन्जमा सन्चालन गर्न लागेको “रात्री बजार” का लागि वीरगन्ज नाका २४ सैं घण्टा खुल्ला रहने मेयर राजेशमान सिंहले बताए । सोमबार “रात्री बजार” को तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर सिंहले “रात्री बजार” लाग्ने तीन दिन सम्म नाका २४ सै घण्टा खुल्ला राख्नका लागि नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसंग महानगरले सहमति गरिसकेको बताए ।

    केहि वर्ष यस्ता सुस्त भएको वीरगन्जका पसलहरु राति ९ बज्दै सुरक्षाकर्मीले बन्द गराउदै आएका कारण झनै थलिएको यहाको व्यवपार व्यवसायलाई चलायमान बनाउने उदेश्यले वीरगन्ज महानगरले पहिलो पटक “रात्री बजार” सन्चालन गर्न लागेको पनि उनले बताए । मेयर सिंहले भने,‘ हामीले परिक्षणका रुपमा अहिले तीन दिनका लागि मात्र “रात्री बजार” लगाउदैछौं , यसबाट राम्रो प्रतिक्रिया आयो भने सधैंका लागि वीरगन्जको बजार रातभर सन्चालन गर्ने सोचमा छौं ।अहिले तीन दिनका लागि मात्र सन्चालन गरिने “रात्री बजार” ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै रातमा पनि किनमेल गर्ने चलनको विकास हुने अपेक्षा लिएको मेयर सिंहले बताए । यसका साथै यहाका व्यपारीलाई रातिको समयमा पनि सुरक्षित वातावरणमा व्यपार व्यवसाय गर्न सक्ने वातावरण बनाउनका लागि “रात्री बजार” सन्चालनको अवधरणा ल्याएको उनले बताए ।मेयर सिंहले भने,‘ वीरगन्जलाई पर्यटकीय हब बनाउने योजनाका साथ महानगरले विभिन्न कामहरु गरिरहेको छ ,

    भारतबाट आउने पर्यटकहरु कम्तिमा पनि दुइ तीन दिन वीरगन्जमा बास बसुन् भन्ने उदेश्यले काम गरिरहेका छौं । सिंहका अनुसार , तीन दिन सम्म सन्चालन हुने “रात्री बजार” मा आदर्शनगर चोकदेखि कैलाश होटल चोक हुदै पुरानो बसपार्क र चिल्ड्रेन पार्क सम्मको सडकमा खानाका परिकार , लत्ताकपडा , जुत्ताचपल लगायतका गरि १ सय भन्दा बढि स्टलहरु राखिनेछ । यसका साथै विभिन्न समुदायका झाँकी र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीले पनि “रात्री बजार” लाई झनै आकर्षक बनाउने “रात्री बजार” व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले पत्रकार सम्मेलनमा जानकारी गराए । मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, मेयसर सिंहका प्रेस सल्लाहकार महेश दास , आमसन्चार प्रबर्धन समितिका संयोजक ध्रुब अधिकारी , मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे , जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑