• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपराष्ट्रपति यादवद्वारा महायज्ञको उद्घाटन

  • वीरगंज संजाल
  • २७ चैत्र २०७९, सोमबार १२:५३
  • १२८५

    वीरगंज । औरही गाउँपालिकामा आइतबारदेखि चारदिने चौबिस कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ शुरु भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइतबार आयोजित एक समारोहबीच गायत्री महायज्ञको उद्घाटन गरेका छन् । समारोहमा उपराष्ट्रपति यादवले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेघ महायज्ञले जीवन र अध्यात्मको महत्व दर्शाइ मानिसमा अनुशासन कायम गर्ने विश्वास व्यक्त गरे ।

    ‘यस पवित्र भूमिमा गरिएको गायत्री महायज्ञको प्रभावले मानिसको अन्तरहृदयमा प्रेम, एकता, सहयोग, सद्भाव, इमान्दारिता, सदाचार अझ बढ्ने विश्वास लिएको छुँ ।’,उनले भने । त्यसैगरी उद्घाटन समारोहमा सिरहा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले गायत्री महायज्ञले मातृशक्तिको महत्वबारे जागरण फैलाउने धारणा राखे । ‘ महिला शिक्षित हुँदा परिवार, समाज तथा देशमा दिगो शान्ति स्थापना हुन्छ । यस महायज्ञले प्रवाह गर्ने अध्यात्मिक चेतनाले पर्यावरणको महत्वलाई पनि सुदृढ बनाउनेछ भन्ने मेरो विश्वास छ।’,उनले प्रष्ट पारे ।

    महायज्ञ आयोजक समितिका संयोजक तथा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले गायत्री मन्त्रोच्चारणसहित हुने महायज्ञले मानिसमा अध्यात्मिक चिन्तन बढ्ने र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । महायज्ञको पहिलो दिन आइतबार हजारौँको सँख्यामा महिलाहरुले कलश यात्रा गरेका थिए । यात्रामा नगर तथा छिमेकी राष्ट्र भारतबाट समेत ठूलो संख्यामा महिलाको सहभागिता रहेको थियो । महायज्ञ चार दिनसम्म सञ्चालन हुनेछ । औरही गाउँपालिका भारतीय सीमावर्ती नजिक भएको हुनाले दुबै देशका हिन्दू धर्मावलम्बीहरुको महायज्ञको दर्शन गर्न भीड लागेको छ । महायज्ञमा नेपाल भारतका विभिन्न स्थानबाट साधुसन्तहरुको सहभागिता समेत रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑