• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हार्ने डरले अत्तालिएका दलालहरुले जातियताको कुरा उठाइरहेका छन् : उपेन्द्र यादव

  • वीरगंज संजाल
  • २७ चैत्र २०७९, सोमबार १२:३९
  • १८८५

    बारा । बारा २ मा सत्तागठबन्धनका साझा उम्ममेदवार एंव जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयतालाई कमजोर पार्नका लागि केही व्यक्तिहरुले जातीय कुराहरु उठाइरहेको आरोप लगाएका छन् । आइतबार गठबन्धनले देवताल गाउँपालिका वडा नंबर १ बडकी फुलवरीयामा आयोजना गरेको चुनावी घरदैलो तथा भेलालाई सम्बोधन गर्दै यादवले लोकतन्त्र र संघीयता विरोधीले जातियताको नारा उछालेको बताए । उनले अहिलेपनि केहि शासकले मधेसीलाई आपपसमा लडाएर आफ्नो रोटी सेक्न खाजेको आरोप पनि लगाए ।

    उपनिर्वाचनको सन्दर्भमा आफुले विकास, समृद्धि र समावेशीताको मुद्धा उठाएर जनताको माझमा जादा त्यसबाट अत्तालिएका विपक्षीहरुले अब जातको कुरा उचालेर जनतालाई दिगभ्रमति पार्न खोजजेको यादवको भनाई थियो । यसले मधेसलाई थप कमजोर बनाउने र प्राप्त भएका उपलब्धिहरु समेत खोसिन सक्ने खतरा रहेको यादवले तर्क गरे । अहिलेको मूल आवश्यकता प्राप्त भएका उपलब्धिहरुलाई जोगाउदै बाँकी रहेका अधिकारहरु प्राप्त गर्नको लागि एकबद्ध भएर लड्नु पर्नेमा उनले जोड दिए । गठबन्धनका साझा उमेदवार यादवले आईतबार देवताल गाउँपालिका अन्तर्गत पर्ने बडकी फुलवरीया, अमवा, झिटकैया, कटहरिया, पिप्राढी लगायतका टोलहरुमा घरदैलो, जनता दर्शन तथा चुनावी कार्यक्रम सम्पन्न गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन दलका अन्य नेताहरुले लोकतन्त्रमा सबैलाई आफ्नो कुरा राख्ने अधिकार रहेको भएपनि बहुरुपियाहरुलाई बाराका जनताले पहिचान गरिसकेको कारण मधेस र मधेसीलाई अन्तराष्ट्रिय स्तरमै पहिचान दिलाउन सफल नेता उपेन्द्र यादवलाई बाराका जनताले जिताएर प्रतिनिधि सभामा पठाउने बताए । कार्यक्रममा सांसद प्रदिप यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत, पूर्व सांसद रामबाबु यादव, पूर्व प्रदेशसभा सदस्य पारस साह, रामकिशोर यादव, रोशन यादव, आत्माराम साह, रामकान्त यादव, अरुण सिंह लगायतको पनि सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑