• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश आन्दोलनको मुख्य उपलब्धि संघीयता : पूर्व राज्यमन्त्री यादव

  • वीरगंज संजाल
  • २६ चैत्र २०७९, आईतवार १२:३९
  • १०९३

    वीरगंज । जनता समाजवादी पार्टी नेपालको वर्गीय संगठन समाजवाद युवा संघ रौतहटको नव निर्वाचित जिल्ला कार्य समिति पदाधिकारी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।शनिबार गौरमा आयोजित एक समारोहबीच संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण गराइएको छ । जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा पूर्व भूमि व्यस्था ,कृषि तथा सहकारी राज्यमंत्री योगेन्द्र यादवले संघीयता ,पहिचान समृद्धिको लागि जनता समाजवादी पार्टी नेपालको विकल्प नरहेको धारणा राखे । युवा संघ नेपालका केंद्रीय सदस्य समेत रहेका यादवले मधेश आन्दोलनको उपलब्धि नै संघीयता रहेको जिकिर गरे ।

    मधेशका मसिहाको रुपमा रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवको कारण नेपालमा संघीयता आएको उल्लेख गर्दै यादवले समाजमा कायम रहेको विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने जसपाको लक्ष्य रहेको बताए । जनमतपार्टीका अध्यक्ष डाक्टर सीके राउतप्रति टिपण्णी गर्दै पूर्व राज्यमंत्री यादवले सीके राउत फिल्मी नायक/नायिका जस्तो स्वरुप बदलने गरेको टिप्पणी गरे । उनले भने,‘महंगो लुगा लगाएर किसान समक्ष पुग्दैमा गरिबको नेता हूँ भन्न सकिदैन।’ गरीब, दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति, उत्पीड़नमा परेका वर्ग समुदायको लागि असली नायक उपेन्द्र यादव नै रहेकोले मुलुकलाई उपेन्द्र यादवको आवश्यकता रहेको उनले दाबी गरे ।

    बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा बारा २ बाट साझा उमेदवारको रुपमा रहेका पार्टी अध्यक्ष यादव नै निर्वाचित हुने ठोकुवा समेत उनले गरे । मधेशी जनताको लागि आन्दोलन भइरहेको बेला खाड़ी मुलुकमा बसेर पैसा कमाइरहेका राउतको कुनै राजनीतिक पृष्ठभूमि नरहेको उल्लेख गरे । डलर कमाउने व्यक्ति डाक्टर राउतले उठाएका विभिन्न मुद्दाहरु बिर्सिसकेका छन्।’ कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामप्रित पासवानले नेकपा एमाले र जनमत पार्टीले मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने षडयन्त्र गरिरहेकोले मधेशी जनता सचेत हुनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य सुधीर यादव , प्रदेश सदस्य एवं पूर्व नगर प्रमुख बीरेन्द्र यादव , जसपा रौतहटका अध्यक्ष श्याम बिहारी यादव,शिक्षक फोरमका जिल्ला अध्यक्ष कामेश्वर प्रसाद यादव लगायतका वक्ताहरुले आ– आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑