बारा । सिकिन्द्र साह । बारा जिल्ला क्षेत्र नम्बर २ का उमेदवार जसपाकाे केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले घरदैलो कार्यक्रममा स्वर्ण गाउपालिकाका स्थानिय बासिन्दालाई बताउदै गणतन्त्र जाेगाउनकाे लागि तथा संघीयतालाई बचाउनकाे लागि हामी चुनाव लडेका छौ।
र केही तत्वहरुले संघीयतालाई समाप्त गर्नेको लागि गणतन्त्रलाई धव्सत गरि राजतन्त्र स्थापना गर्नेको लागि गठबन्धनकाे पछाडि परेकाे समेत बताएका थिए। बर्सोदेखि मधेसीले आन्दोलन गरेर ल्याएकाे मधेसी काेटा तथा अधिकारको सुनिश्चित गर्नेको लागि गठबन्धन संग समन्वय गरेर चुनाबि मैदानमा उत्रिएका समेत बताएका थिए। त्य्सतै गरि नेपाली कांग्रेस कार्यकर्ता तथा महागढिमाइ नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादव जिल्ला सभापति राजेश राय यादव नेपाल कांग्रेसका मधेश प्रदेसका उप सभापति चन्द्रशेखर प्रसाद यादव एकीकत समाजबादि पार्टीको तर्फबाट दिनानाथ सहनि लगायत सम्पुर्ण गठबन्धनका कार्यकर्ताले जसपा अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गरि क्षेत्रमा घरदैलो कार्यक्रम आगामी निति बनाएकाे थिए।
बिगतमा मत दिएकाे आम नागरिकले जसपालाइ त्य्सको परिणाम आएकै छ। उप राष्ट्र पति मुख्य मन्त्री जस्ता गरिमामय पद बारामा आएकोले बिपक्षीलाई नपचेकाे जस्तो देखिएकाे छ। बारा जिल्ला क्षेत्र नम्बर २ का आम नागरिकलाई बताउनु भएको थिए।