• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा भूमीहिन र सुकुम्बासीलाई भूमी आयोगद्वारा निस्सा वितरण गर्न सुरु

  • वीरगंज संजाल
  • २५ चैत्र २०७९, शनिबार १२:३३
  • १५३७

    पर्सा । पर्सामा भूमीहिन दलित , सुकुम्वासी र अव्यवस्थित बोसीबासीहरुलाइ राष्ट्रिय भूमी आयोगले निस्सा वितरण गर्न शुरु गरेको छ । शुक्रबार पर्सागढी नगरपालिका वडा नम्बर २ मा एक कार्यक्रम गरि आयोगले लक्षित समुहलाई निस्सा वितरण गर्न सुरु गरेको हो । वडा नम्बर २ मा भुमिहिन ७६ जना, सुकुम्वासी, ४१ जना र अव्यवस्थित बसोबासी १ सय ८३ जना छन् ।कार्यक्रममा भूमीहिन , सुकुब्वासी र अव्यवस्थित बसोबासीहरुलाई उनिहरुले दर्ता गराएको निवेदनको निस्सा वितरण गर्दै राष्ट्रिय भूमिहिन आयोग पर्साका अध्यक्ष तबरेज अहमदले आफु आयोगको अध्यक्ष भएको एक वर्ष पुरा भएकै दिन निस्सा वितरण गर्न पाउदा खुशी लागेको बताए ।

    उनले भने,‘ यो निस्साको कागज कागज मात्रै होइन , यो प्रारम्भिक लालपुर्जा सरह हो । लक्षित समुदायलाई अब यसपछि आइतबार भित्रै चिठ्ठी सहित सम्पर्क गर्न आग्रह गर्दै अहमदले १५ दिने सुचना निकाल्ने र त्यसपछि प्रदान गरिने जग्गाको नापीको काम सुरु गरिने जानकारी पनि दिए । लक्षित समुहले कुनै पनि शुल्क तिर्न नपर्ने बताउदै उनले यदि कसैले कुनै पनि बहानामा रकम मागेमा सिधै आफुलाई सम्पर्क गरेर खबर गर्न आग्रह पनि गरे ।

    लक्षित समुहलाई जग्गा प्राप्तिको काम यथाशक्य छिटो सम्पन्न गराउन आफु लागिपरेको उनले बताए ।यद्यपि कर्मचारीका ढिला सुस्तीका कारण २/३ दिन महिना बिलम्ब हुन पुगेको भन्दै अध्यक्ष अहमदले तर अब त्यस्तो हुन नदिन आफुहरुले प्रयास गरिरहेको पनि बताए । वडाध्यक्ष वीरेन्द्र प्रसाद महतो थारुको अध्यक्षतामा भएको शुक्रबारको कार्यक्रममा उपमेयर पुजा चौधरी , कार्यपालिका सदस्य सिता लामा , आयोगका जिल्ला सदस्य सुरेन्द्र सिंह, हेमा कुमारी भट्टराई लगायतको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑