• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भिस्वा र बुडगाई नाकाबाट तस्करी सुरु , प्रहरी प्रमुख मौन, केसी र साह भए मालामाल

  • वीरगंज संजाल
  • २४ चैत्र २०७९, शुक्रबार १४:०८
  • १७१७

    पर्सा । राजन कुमार बानिया । प्रहरी प्रशासनकै मिलेमतोमा भिस्वा र बुडगाई नाका बाट तस्करी भइरहेको छ। सङ्गठनले दिएको जिम्मेवारीलाई प्रहरी चौकी भिस्वाका इन्चार्ज सन्तोष केसी र प्रहरी चौकी बुडगाईका इन्चार्ज हरेन्द्र साहले अवैध कारोबार गर्नेहरूसँग साँठगाँठ गरी आर्थिक लाभ लिई तस्करी सुरु गरेको पाइएको छ। पर्साको पश्चिमी दक्षिणी भेगमा पर्ने भारतीय प्रसिद्ध बजार सिकटा संँग जोडिएको भिस्वा बुडगाई सिमानाकाबाट नेपालतर्फ खाने तेल, चिनी, मिठा गुड, गहुँ ,बरान्ड, लगायतका खाद्यान्न, बाइलर कुखुरा, भैंसी राँगा, भारतीय ब्रान्डका रजनीगन्धा, गुट्खा जस्ता सुर्तीजन्य पदार्थ र लत्ताकपडा राजस्व छलेर दैनिक भित्र्याउने गरेको खुलेको छ ।

    यस्तै जुत्ता चप्पल, हार्डवेयर, इलेकट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टस्, भाँडाकुँडा , कस्मेटिक तथा खेलकुदल लगायतका सामग्रीहरू , मोटरसाइकल, साइकलकाको माध्यमबाट लाखौँ लाख राजस्व छलेर दैनिक लाखौँ र मासिक करोडौँ मूल्य बराबरको अवैध कारोबार खुलेआम भइरहेको छ । यसै गरी छिपहरमाई-५ भिस्वाबाट दैनिक रूपमा चल्ने (नाइट) रात्रि बसमा भन्सार छलीका भारतीय कपडा र बच्चाहरू पिउने पाउडर दूध प्रहरीकै मिलेमतोमा तस्करहरूले बसमा हालेर काठमाडौँ, पोखरामा पठाउने गरेका छन् भने बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ ।

    प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सिमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरी प्रशासनले देखावटी रूपमा केही मात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि पर्साको भिस्वा र बुडगाई सिमानाकामा प्रहरीको आँखा अगाडिबाटै भन्सार छली गरी व्यापक रूपमा तस्करी भइरहेको छ । प्रहरीसँगको सेटिङमा यस क्षेत्रका सयौँ व्यक्तिले अहिले तस्करीलाई आफ्नो व्यवसाय बनाएका छन् । तस्करहरूले प्रहरी चौकी भिस्वाका प्रमुख वरिष्ठ सई सन्तोष केसी र प्रहरी चौकी बुडगाईका असइ हरेन्द्र साहलाई तस्करहरूले मोटो रकम दिई महिनावारीकै रूपमा घुसबापतको अवैध रकम तिरी भिस्वा र बुडगाई नाकामा स्थानियहरुका अनुसार साझ परेपछि तस्करहरुको नाकामा चहलपहल बढने गरेको र रात भरी, बिहान सम्म अवैध माल समान ओसार पोसार हुने गरेको बताउछन । तस्करलाई संरक्षण गरी प्रहरीले सो नाकालाई कमाई खाने भाडोको रुपमा प्रयोग गरिरहेका छन । यस तर्फ प्रहरी प्रशासन का सम्बन्धित उचनिकायको ध्यान जान अति आवश्यक देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑