• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा बैंककाे चर्काे व्याजकाे विरुद्धमा प्रदर्शन

  • वीरगंज संजाल
  • २४ चैत्र २०७९, शुक्रबार ०४:२०
  • १८४९

    वीरगंज । बैंक लघुवित, सहकारीकाे ज्यादति र चर्काे ब्याजदरविरुद्ध बिहिबार वीरगंजमा प्रदर्शन भएकाे छ । दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र मानव बचाऊ अभियान कार्यक्रम अन्तर्गत ऋणी व्यपारीहरु प्रर्शन गरेका हुन् । स्थानीय चार्टर्ड एकाउन्टेन्ट अजय चौरसिया र राप्रपाका नेता नरेश साहको नेतृत्वमा घण्टाघरबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गरेकाे थियाे । व्यापारी जाेगाउ देश बचाउ, व्याज तिर्नेहरु सडकमा व्याज लिनेहरु महलमा, जे गर्छु नेपाल मै गर्छु, गरी खान देउ, ये सरकार हाम्राे मत के काे लागि थियाे ?, इज्जत लिने अधिकार बैंकलाई कसले दियाे ? लगायतकाे नारा लेखिएकाे प्याले कार्ड सहित स्थानिय व्यपारीहरु र्‍यालीमा सहभागि भएका थिए ।

    बैंकको चर्काे ब्याजको शिकार भएर ९० प्रतिशत व्यापारीहरु लिलामीकाे लाइनमा रहेकाे वताए । उनले ऋण लिंदा ब्याजदर आठ प्रतिशत रहेको तर अहिले सोही ऋणको ब्याजदर बैंकले १६ प्रतिशतसम्म निर्धारण गरेर असुलउपर गरिरहेको कारण व्यापारीहरूलाई ठूलो मर्का परेको बताए । उनले व्यापारीहरू ऋणको साँवा–ब्याज तिर्न तयार रहेको तर चर्काे ब्याज मिनाहा हुनुपर्ने माग राखे । हामीले ऋण तिर्दैनौं भनेका छैनौं तर बैंकहरूले ऋण असुलीका नाममा व्यापारीको घरमा गार्डहरू तैनाथ गरेर मानसिक तनाव बढाएको र कतिपय व्यापारीहरूले आत्महत्या गरेको बताए ।

    उनले भने “आजकाे स्थितीमा कुनै पनि व्यापार चलेकाे छैन्, व्यापार नचलेका कारण सबै व्यापारीहरु मर्कामा छन् तर बैंककाे व्याज माथि व्याजकाे कारण आत्महत्याकाे अवस्था सृजना भएकाे छ । चौरसियाले बैंकको ब्याजदर एक अङ्क अर्थात नौ प्रतिशतमुनि हुनुपर्ने तर्क गरे । राप्रपाका नेता नरेश साहले रु बीस लाखसम्मका ऋणीहरूको ऋण माफी गरिनुपर्ने बताए । उनले बैंकको व्याजदर ५ प्रतिशत कायम हुनु पर्ने वताए । उनले व्याज तिर्न वाकी रहेकाे व्यापारीलाई व्याज तिर्न समय दिनु पर्ने समेत वताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑