• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

  • वीरगंज संजाल
  • २३ चैत्र २०७९, बिहीबार १४:५१
  • ९७७

    वीरगंज । ‘लालसिंह चड्डा’ असफल भएपछि बलिउड अभिनेता आमिर खान फिल्म करिअरबाट टाढा छन् । केही समय फिल्म नगर्ने घोषणा गरेका थिए । आशा राखिएको फिल्म नै फ्लप भएपछि यसले आमिरलाई ठूलो धक्का पुर्‍याएको छ । यतिबेला भने ‘थ्री इडियट्स’ अभिनेतालाई लिएर बलिउडमा नयाँ खबर छ । भारतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले आमिरलाई ‘धूम’को नयाँ श्रृंखला बनाउन प्रस्ताव राखेको छ । यसलाई उनले सकारात्मकरुपमा लिएका छन् र साहिर र समर पात्रलाई पर्दामा फिर्ता ल्याउन इच्छुक पनि छन् । सबै कुरा ठीकठाक रहे, ‘धूम ४’बाट आमिरको पुनरागमन हुनेछ ।

    गत वर्ष रिलिज भएको ‘लालसिंह चड्ढा’पछि विश्राम लिएका आमिरले त्यसयताका फिल्म प्रस्तावलाई अस्वीकार गरिरहेका थिए । स्पेनिस फिल्म ‘क्याम्पियोन्स’को हिन्दी रिमेकमा अभिनय गर्न अन्तिम मिनेटमा अस्वीकार गरेका थिए । पत्रकार सम्मेलनमा आमिरले परिवारसँग समय बिताउनको लागि आफूले फिल्मबाट विश्राम लिएको बताएका थिए । लालसिंह चड्डालाई ‘शुभ मंगल ज्यादा सावधान’का निर्देशक आरएस प्रसन्नले निर्देशन गर्न तयारी थियो तर, आमिरले फिल्ममा अभिनय गर्नुको सट्टा निर्माण गर्ने काम रोजे ।

    ‘पठान’को सफलतापछि यशराज ब्यानर जासूस युनिभर्सको फिल्म ‘टाइगर ३’ निर्माणको तयारी छ । यही मेसोमा निर्माता आदित्य चोपडाले आमिरलाई ‘धूम’को सिक्वेल बनाउन अनुरोध गरेका थिए । इटाइम्सको रिपोर्टका अनुसार आमिर खान पनि ‘धूम’को सिक्वेलमा आफ्नो क्यारेक्टर फिर्ता ल्याउन चाहन्छन् । ‘धूम ३’, ‘गजनी’, ‘सरफरोश’ र ‘गुलाम’जस्ता फिल्ममा आमिरको एक्सन दृश्यले उनलाई धेरै साथ दिएको थियो । उनले दर्शकलाई एकै प्रकारको सामग्री प्रदान गर्न नचाहेको कारणले यसबाट ब्रेक लिएको बताइन्छ । तर, अब आमिर एक स्क्रिप्ट खोजिरहेका छन् जसले उनलाई थ्रिलिङ एक्शन गर्ने मौका दिनसक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑