बारा । बाराको कलैयामा जमिनको बिषयमा बिवाद हुँदा ४ जना घाईते भएका छन ।
कलैया उपमहानगरपालिका वडा नम्बर ८ का मन्सूर अन्सारी,मन्जुर अन्सारी,गफार अन्सारी र कलाम अन्सारीले जग्गा लाई लिएर भएको सामान्य बिवादमा कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा मस्जिद टोलका ४ जना लाई चुलेसी र दाबले काटेर पुर्ण रुपमा घाईते बनाएको वडा अध्यक्ष रन्जित चौरसियाले बताउनुभएको छ ।
घाईते हुनेहरुमा समसुदिन मिया चुरिहार,मैनुदिन चुरिहार ,आलम चुरिहारले अचानक आक्रमण गरि सबैलाई घाइते बनाएको वडा अध्यक्ष चौरसियाले बताउनुभयो ।