• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा वारुण यन्त्रको अभाव

  • वीरगंज संजाल
  • २१ चैत्र २०७९, मंगलवार १२:१५
  • १२०५

    रौतहट । रौतहट जिल्लामा वारुण यन्त्रको अभाव भएको छ । जिल्लास्थित १६ वटा नगरपालिका र २ गाउँपालिकासहित १८ स्थानीय तह रहेकोमा जम्मा दुई वटा पालिकामा वारुण यन्त्र सञ्चालनमा रहेको छ । जिल्लाको दक्षिणी भेग भारतीय सिमानासंग जोडिएर रहेको गौर नगरपालिका र गौर देखि ४२ किलोमिटरको दूरी उत्तरमा रहेको चन्द्रपुर नगरपालिकाको वारुण यन्त्र सञ्चालनमा रहेको छ । जिल्लाका ८ लाख १३ हजार ५ सय जनसँख्यालाई विपद (आगलागी)को बेला सेवा दिनका लागि जम्मा दुईवटा वारुण यन्त्र रहेको छ । पुरानो संरचना भएको बेला नै गौर नगरपालिकाले आगो निभाउने उद्देश्य राखेर वारुण यन्त्र खरिद गरी सञ्चालनमा ल्याएको थियो भने नया संरचना हँुदा चन्द्रपुर नगरपालिकाले वारुण यन्त्र खरिद गरेको छ । गौर नगरपालिकाले गरुडा नगरपालिकालाई प्रदान गरेको वारुणयन्त्र मर्मत सम्भारको अभावमा थन्केर बसेको छ जसको कारण सो नगरपालिका वरिपरि आगलागीको घटना हुँदा २५ किलोमिटर टाढाबाट वारुणयन्त्र आउने गरेको बाध्यता रहेको छ ।

    सड़क निर्माणमा प्रयोग हुने ट्रीपर , जेसीवी , हेस्काभेटर , लोडर ,ग्रेडर लगायतका सामग्री खरिद गर्न होड़वाजी गर्ने रौतहटका पालिका प्रमुखहरुले मानिसको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सुविधा वारुण यन्त्र , एम्बुलेंस , चिकित्सकको व्यवस्थापनतर्फ ध्यान दिन नसकेको जनगुनासो छ । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले रौतहटमा बारुण यन्त्रको अभाव रहेकोले विपद्को समयमा समस्या उत्पन्न हुने गरेको बताउँछन् । रौतहटमा आगलागीको घटनामा उच्च जोखिममा रहेकोले वारुण यन्त्रको थप व्यवस्था गर्नु पर्ने जरुरी रहेको आवश्यकता औंल्याए । पायक पर्ने स्थानीय तहले आपसी तालमेल गरी वारुण यन्त्र खरिद गरी सञ्चालनमा ल्याए स्थानीयहरुलाई सहज हुने धारणा राखे । केही दिन अघि रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा एक जना १२ वर्षीया युवतीको जलेर मृत्यु भएको थियो । गत बुधवार राति गौर नगरपालिका–४ मा गनिफि मियाँको कुखुरा फार्ममा आगलागी हँुदा लाखौ मूल्य बरावरको धनमालको क्षति भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रौतहटमा आगलागीको घटनामा वृद्धि भएर गएको छ । चालु आर्थिक वर्षको चैत महिनासम्म १ सय २२ वटा भएको आगलागीको घटनामा ८ बालबालिकासहित १३ जनाले ज्यान गुमाइसकेको छ भने १० करोड़ ७९ लाख भन्दा बढ़ी मूल्य बरावरको क्षति भएको प्रहरीको प्रारंम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय विपद व्यवस्थापन तथा पूर्व तयारीको लागि वारुण यन्त्र , एम्बुलेंस लगायतका अतिआवश्यक सामग्री खरिद व्यवस्थापन सञ्चालन गर्न सकिने कÞानूनी अधिकार प्राप्त गरे पनि निर्वाचित जनप्रतिनिधिहरु त्यसतर्फ कुनै चासो देखाएका छैनन् । नगर प्रमुख र उपप्रमुखले आफ्नो बिलासिताको लागि सवारी साधन खरिद गर्न मरिहत्ते गर्ने गरेका छन् तर विपद् व्यवस्थापनसंग सम्बन्धित सवारी साधन खरिद गर्न कुनै ध्यान नदिएको स्थानीयवासीहरुको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑