• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफूलाई बदनाम गर्ने प्रयास : मेयर साह

  • वीरगंज संजाल
  • २१ चैत्र २०७९, मंगलवार ११:२७
  • १४८१

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले केही विपक्षीहरुले आफूलाई बदनाम गराउन र फँसाउन आफना नाममा नक्कली परीक्षार्थी खडा गरी एसइई दिन लगाएको बताएका छन् । आफूले एसईई परीक्षा दिन फारम नै नभरेको बताउँदै मेयर साहले आफूलाई फँसाउने नियतले केही विपक्षीले आफना नामको नक्कली विद्यार्थी खडा गरेर अरुसंग परीक्षा दिन लगाइ आफनो चरित्र हत्या गरेको आरोप लगाएका छन् । मेयर साहले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफनो बारेमा विभिन्न सञ्चारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।

    मेयर प्रेमलाल साहले आफनो सट्टा ज्वाईलाई राखेर एसईई परीक्षा दिन लगाएको भनी आइतबार सामाजिक सञ्जालदेखि लिएर विभिन्न अनलाईन, पत्रपत्रिका लगायतका सञ्चारमाध्यममा आफना नाम जोडेर प्रकाशन प्रसारण भएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको मेयर साहले बताए । आफू कुनै विद्यालयको विद्यार्थी वा परीक्षार्थी नभएको र एसईई परीक्षामा सहभागी नै नभएको मेयर कानुले दाबी गरे । आफू एसईईको परीक्षार्थी नै नभएको र आफनो नाममा कसैलाई पनि जाँच दिन नभनेको दाबी गर्दै मेयर साहले विपक्षीले आफूलाई फसाई पदमुक्त गराउने उद्देश्यले आफना नामको नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको प्रष्ट पारेका छन् ।

    मेयर प्रेमलाल साहले आफना नामको सट्टा आफनै ज्वाइ गरुडा नगरपालिका ६ पोठियाही घर भएका पेशाले इन्जीनीयर रहेका कमल साहलाई राखेर परीक्षा दिन लगाएको उनीमाथि आरोप लगाइएको छ । आइतबार मात्र मौलापुर नगरपालिका–२ स्थित रहेको लक्ष्मीनियाँ माध्यमिक विद्यालय परिक्षा केन्द्रमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी मेयर प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिएको आरोपमा कमल साहलाई परीक्षा अनुगमन समितिको टोलीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑