• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजका यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक बचतकर्ताको करोडौ रकम लिएर फरार

  • वीरगंज संजाल
  • २० चैत्र २०७९, सोमबार १५:३७
  • ३५६१

    वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ स्थित यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक बचतकर्ताको करोडौ रकम लिई फरार भएका छन् । सहकारीका संचालक वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी राहुल सिंह, श्रीमती शान्ति चौधरीले बचतकर्ताको करिब १० करोड रकम लिई फरार भएका हुन् । विगत लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले खाता खोली रकम बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता मर्कामा परेका छन् । गरिब निमुखा परिवारका सदस्यहरुले दैनिकी खर्चबाट कटौती गरि दैनिक ५ सय देखि १ हजार रुपैया गरेर ५० हजारदेखि ९ लाखसम्म जम्मा गरेका थिए । जम्मा गरेको पैसा निकाल्ने बेला आएपछि संचालक नै फरार भएको पीडित बचतकर्ताको गुनासो छ ।

    एक एक पैसा जोडेर जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि आफ्नो भविष्य नै अन्धकारमा परेको आँशु झार्दै बचतकर्ता महिलाले भनिन् आफूले पैसा जम्मा गर्न नमानेको अवस्थामा धर्मेन्द्र नामको एजेन्टले त्यो पैसाको जिम्मा आफू लिने भनेर जम्मा गराए, अहिले आएर जिम्मेवारीबाट पछाडि भागि रहेको बताइन् । उनले सहकारीका संचालकले आफ्नो ४५ हजार रुपैया लिएर संचालक फरार भएको बताइन् । विभिन्न व्यक्तिको घर घरमा गई भाँडा माज्ने कार्य गरेर एक एक पैसा जम्मा गरि राखेको पैसा एजेण्ट धर्मेन्द्रले एक मुष्ट सहकारीमा जम्मा गराएका थिए, आफू जिम्मेवार हुने भनेर जबरजस्ती पैसा हाल्न लगाए अहिले मेरो घरमा खाना खाने अवस्था छैन, बच्चाहरु भोकै छन्, कहाँबाट ल्याएर बच्चाकहरुलाई खान दिने भन्दै दुःखेसो पोखिन् । एक छाक खाना कटौती गरि जम्मा गरेको पैसा लिएर संचालक फरार भएको सुनेपछि रुखको हाँगाबाट खसेझै महसुस भएको उनीहरुको भनाई छ । दैनिक ज्यालादारीमा काम गर्ने गरिब, निमुखा परिवारको लागि ५० हजारदेखि ९ लाख रुपैया धेरै ठूलो रकम हो । विगत दुई वर्षदेखि बचत गरेको पैसा लिएर संचालक फरार भएको उनीहरुको गुनासो छ ।

    आफूले कमाएको पैसाको केही भाग जम्मा गरे भोलिको दिनमा कुनै व्यापार व्यावसाय गर्न सकिन्छ, छोराछोरीहरुको विवाह गर्न सकिन्छ भनेर जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि आफूहरु अन्यायमा परेको बचतकर्ताहरुको गुनासो छ । विगत ४ महिना अघिदेखि नै सहकारी भाग्ने शंका लागेपछि बचतकर्ताहरुले आफूले जम्मा गरेको पैसा निकाल्ने तर्खरमा थिए । तर बैंकका संचालकले पुनः चतुर बुद्धि प्रयोग गरि बचतकर्ताहरुलाई फकाई अचानक सम्पर्क विहीन भएका छन् । बचतकर्ताहरुले सहकारी सँस्थाका कोषाध्यक्ष स्थानीय बलिराम साहको भरमा सहकारीमा खाता खोली पैसा जम्मा गर्ने गरेका थिए । केही दिन अगाडिदेखि नै सहकारीको गतिविधि शंकास्पद लागेपछि बचतकर्ताहरुले आफ्नो पैसा निकाल्न खोज्दा बलिराम साहले आफू स्थानीय भएको र सहकारी कति कतै नजाने भनेर बचतकर्ताहरुलाई विश्वस्त गराएका थिए । तर कोषाध्यक्ष बलिराम साह पनि विगत डेढ महिनादेखि सम्पर्क विहीन छन् । त्यस पश्चात बचतकर्ताहरुलाई शंका लागेपछि सहकारीको कार्यालयमा हेर्दा विगत दुई हप्तादेखि ताल्चा लागेको थाहा परेपछि बचतकर्ताहरु पीडामा परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑