• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा उपराष्ट्रपति यादवद्वारा विष्णु महायज्ञ उद्घाटन

  • वीरगंज संजाल
  • २० चैत्र २०७९, सोमबार १२:२३
  • १२५७

    रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–.१ जेठरहियामा विष्णु महायज्ञ प्रारम्भ भएको छ । आइतबार आयोजित एक समारोहबीच उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महायज्ञको उद्घाटन गरेका छन् ।

    आइतवारदेिख शुरु भएको महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यज्ञ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्ता गतिविधिले सम्पूर्ण मानव जाति तथा प्राणी मात्रको कल्याण हुने भएकोले मानवको कल्याणका लागि यस्ता यज्ञ ठाउँ–ठाउँमा आयोजना गर्नुपर्ने धारणा व्यक्त गरे । यस्ता किसिमका धार्मिक कार्यक्रम तथा पर्यटकीय स्थल सबैको अमूल्य सम्पत्ति भएकोले संरक्षण गर्नुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिए । सबै ठाउँको पहिचान धार्मिक र पर्यटकीय स्थलबाटै नै हुने भन्दै उनले यस्ता यज्ञको जर्गेना र संरक्षण गर्नुपर्नेमा जोड दिँदै केन्द्र, प्रदेश र स्थानीय सरकारले धार्मिक तथा पर्यटकीय स्थलको उत्थान तथा विकासका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । संस्कृतिको संरक्षण र विकृतिलाई तिरस्कार गर्नुपर्ने भन्दै मधेश प्रदेश संस्कृति र पर्यावरणमा धनी भएकाले पर्यटकीय गन्तव्य अहिलेको आवश्यकता रहेको उनले औंल्याए ।

    कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र यादवले यस्ता किसिमका धार्मिक कार्यक्रमले समाजमा शान्ति, अमनचयन, आपसी सद्भाव, प्रेम, भाइचारा, एकता, र अपनत्व कायम हुने बताएका छन् । धार्मिक कार्यले विश्वकै कल्याण हुने भएकोले तिनै तहको सरकारले आफ्ना धर्म, संस्कृतिलाई संरक्षण गर्न तथा मानवको कल्याणका लागि धार्मिक कार्यमा पनि लगानी गर्नुपर्नेमा उनले जोड दिए । करिब ३५ लाखको लागतमा शुरु भएको यज्ञमा विभिन्न किसिमका खेलतमासाका साथै भारत वृन्दावनका रामलीला र रासलीलाको व्यवस्था गरिएको जसपाका स्थानीय नेता उपेन्द्र यादवले जानकारी दिए । यज्ञ उद्घाटन कार्यक्रममा यमुनामाई गाउँपालिकाका अध्यक्ष महम्मद साउद, माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव लगाएतका नेता तथा विभिन्न पालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑