• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरधाममा आज धार्मिक सद्भाव र्‍याली निकालिने

  • वीरगंज संजाल
  • २० चैत्र २०७९, सोमबार १२:००
  • ११२९

    वीरगंज । गत बिहीबार रामनवमीको अवसरमा जनकपुरधाममा भएका दुई समुदायबीच भएको तनावको विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा आइतबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ । धनुषाको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा भएको बैठकमा हिन्दू समुदायबाट धार्मिक गुरुहरु तथा विभिन्न हिन्दूवादी संघसंस्थामा प्रतिनिधिहरु सहभागी भएका थिए भने मुस्लिम समुदायबाट पनि धार्मिक गुरु तथा मुस्लिम समुदायका अगुवाहरु सहभागी भएका थिए । बैठकमा रामनवमीको अवसरमा भएको घटना दुःखद भएको र अव उपरान्त कुनै समुदायलाई हतोत्साहित हुने गरी कुनै पनि समुदायबाट यस्तो अप्रिय घटना गर्न नहुने सहमति भएको छ ।

    त्यसैगरी, दुबै समुदायले आफ् ना धर्म संस्कृति स्वतन्त्रतापूर्वक मनाउन पाउनुपर्ने,धर्म संस्कृति चाडपर्वको अवसरमा निकालिने धार्मिक जुलुसहरुमा हातहतियार प्रदर्शन गर्न नपाउने तथा धार्मिक जुलुश निकाल्नु पूर्व जिल्ला प्रशासन कार्यालय धनुषासँग अग्रिम अनुमति लिने तथा धार्मिक जुलुस निकालिने रुट, स्थान लगायतका विषयमा सम्पूर्ण विवरण अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

    त्यसैगरी समाजमा आपसी सद् भाव र भाइचाराको वातावरण निर्माण गर्न दुवै पक्षले आ–आफ्नो पक्षबाट पहल गर्ने, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु भण्डारीको संयोजकत्वमा समिति गठन गरिने र त्यसमा दुबै समुदायबाट प्रतिनिधि राख्ने, तथा सोमबार दिउँसो ४ बजे धार्मिक सदभाव ¥याली निकालिने र त्यसमा दुबै समुदायको व्यक्तिहरु सहभागी रहने लगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । बैठकमा जनकपुरधाममा रहेका मठमन्दिर तथा मस्जिदको मर्मत सम्भारको लागि जनकपुरधाम उपहानगरपालिकाले पहल गर्ने सहितको निर्णय भएको उनले बताए । बैठकमा जानकी मन्दिरमा महन्थ तपेश्वर दास वैष्णव, जनकपुरधाममा मेयर मनोज कुमार साह, जनकपुरधामका मुस्लिम अगुवा नेता मोहम्मद असगर अलिसहितको विभिन्न हिन्दूवादी संघ संस्थाका प्रतिनिधि तथा मुस्लिम सामुदायबाट केही अगुवाहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑