• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज महानगरद्वारा संचालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सय भन्दा बढी महिला लाभान्वित

  • वीरगंज संजाल
  • २० चैत्र २०७९, सोमबार ११:५५
  • ११३३

    पर्सा । पर्साको ग्रामीण भेगका विभिन्न वडामा संचालित घुम्ती स्वास्थ्य शिविरबाट ग्रामीण भेगका ६ सय भन्दा बढी महिलाहरु लाभान्वित भएका छन् । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरी घरघरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले वीरगंज महानगरपालिकाले घुम्ती स्वास्थ्य शिविरको आयोजना गरेको हो । आयोजित घुम्ती शिविरमा खासगरी ग्रामीण भेगका महिलाहरुमा पाईने आङ्ग खस्ने समस्या , पाठेघरको मुखको क्यान्सर ,स्तन क्यान्सर, फिस्टुला तथा पाठेघर सम्बन्धि स्क्रीनीङ्ग जाँच लगायतका विभिन्न स्वास्थ्य चेकजाँच गरीएको थियो ।वीरगंज महानगरको ६ वटा वडामा संचालन गरीएको घुम्ती स्वास्थ्य शिविरबाट ६ सय ६१ महिलाहरु लाभान्वित भएका हुन् ।


    शिविरमा १ सय ९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि गरीएको परिक्षणमा २० जनामा गम्भिर समस्या देखीएको र १६ जना महिलाहरुमा शंकास्पद अवस्था देखीएको थियो भने ७३ जना महिलाहरुको सामान्य अवस्था चेकजाँचमा पाईएको छ । त्यसैगरी २९ जना महिलाहरुमा गरीएको स्तन सम्बन्धि परिक्षणमा १२ जना महिलाको अवस्था शंकास्पद देखीएको र उनीहरुलाई अस्पताल रिफर गरीएको तथा १७ जनामा सामान्य अवस्था पाईएको छ । त्यस्तै २४ जना महिलाहरुमा आङ्ग खस्ने समस्याबारे गरीएको चेकजाँचमा ३ जना महिलामा सुरुवाती चरण देखीएको तथा १७ जना महिलाहरुमा पहिलो र दोश्रो चरणको समस्या देखीएको थियो। त्यसैगरी ३ जना महिलामा तेश्रो चरणको समस्या देखीएको थियो भने १ जना महिलामा चौथो चरण सम्मको समस्या पाईएको डाक्टरहरुले बताएका छन् ।


    त्यस्तै चेकजाँचको क्रममा ४ जना महिलाहरुमा पाठेघरको मुखमा मासु पलाएको र १४ जना महिलाहरुमा भने सिस्टोसेल सम्बन्धि समस्या पाईएको डाक्टरहरुले जनाएका छन् । ग्रामीण भेगका महिलाहरुको स्त्री रोग विशेषज्ञ डाक्टर प्रतीति यादव र डाक्टर दीप्ती यादवले गर्नुभएको थियो भने सहजीकरण वीरगंज महानगर वडा नम्बर २८ वगही प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स रिन्कु कुमारी साहले गर्नुभएको थियो । वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्यमा भएको चैत्र ८ गतेदेखी सुरु भएको शिविर विभिन्न वडा हुँदै चैत्र १९ गते आईतबार सम्पन्न भएको हो ।


    वीरगंज महानगरपालिका वडा नम्बर २९ बसडील्वाको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडा नम्बर २८ को वगही स्वास्थ्य केन्द्रमा , वडा नम्बर २० हरपतगंजको स्वास्थ्य चौकीमा ,वडा नम्बर २६ सुगौली विर्ताको स्वास्थ्य चौकी , वडा नम्बर २४ रागढवाको स्वास्थ्य चौकीमा हुँदै वडा नम्बर २३ प्रसौनी विर्ताको स्वास्थ्य चौकीमा गरी सम्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑