• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जस्थित आइसिपीमा थन्कियो २ हजारभन्दा बढि गाडी, राजस्व संकलनमा समस्या

  • वीरगंज संजाल
  • १९ चैत्र २०७९, आईतवार १७:३२
  • ९२९

    वीरगंज । वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) मा २ हजार भन्दा बढि गाडी अलपत्र परेका छन् । नेपालमा नयाँ गाडी किन्ने मानिसको सङख्या ह्वात्तै घटेपछि आयातकर्ताले एलसी खोलेर ल्याएका गाडी भन्सार पास नगराउँदा २ हजार ३ सय ८० थान आइसिपीमै अलपत्र परेका हुन् । भन्सार विभागले देखाएको तथ्यांकअनुसार देशभरि ४ हजार सवारीसाधन विभिन्न भन्सार कार्यालयमा रोकिएका छन् । जसमध्ये वीरगञ्जस्थित आइसिपीमा मात्रै सबैभन्दा बढि गाडी थन्किएका हुन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार आइसिपीमा गत १४ चैत सम्म ८ सय ७८ वटा नयाँ ट्रकको चेसिस, ५ सय ६३ वटा नयाँ कार र ७५ वटा जिप थपिएको छ ।

    त्यस्तै ५७ वटा नयाँ बस, ५ वटा ४० फिट माथिका ट्रकका चेसिस, ३ सय ९० वटा ४० फिट तलका ट्रकका चेसिस आइसिपीमै अड्किएका छन् । हाल आइसिपीमा कुल नयाँ गाडी, ट्रक तथा चेसिसको संख्या १ हजार ८ सय ६८ वटा पुगेको छ भने लोड भएर थन्किएको ट्रकको संख्या ४ सय १२ वटा छ ।देशमा आर्थिक मन्दि छाएसँगै विभिन्न भन्सार नाकामा गाडीहरु थुप्रिदै गएका छन् । व्यवसायीले भारतबाट एलसी खोलेर गाडी मगाए पनि नेपालमा सवारीसाधन किन्ने ग्राहक नहुदाँ नाकामा गाडी थन्किएका हुन् । आर्थिक मन्दीकै कारण भन्सार तिरेर सवारीसाधन भित्र्याउने क्षमता व्यवसायीसँग नभएको नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताउनुभयो ।

    आयातकर्ताले गाडी समयमै भन्सार पास नगराउँदा एकातिर राज्यले प्राप्त गर्ने राजस्व उठेको छैन भने अर्कातिर आइसिपीमा समेत गाडीहरु थुप्रिएर भरिभराउ भएको छ । पुराना गाडी बाहिरिएर नयाँ गाडी भित्रिने चक्रमै समस्सया भएको अध्यक्ष थापाले बताउनुभयो । एसोसिएसनका उपाध्यक्ष निराकार श्रेष्ठले गाडी बिक्री हुन २५ प्रतिशतसम्म तल झरेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्ष ९ महिना सकिन लाग्दा समेत पुजीँगत खर्च २४ प्रतिशतमात्र भएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑