• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवनको रामपुरमा क्याम्पस प्रमुखको मिलेमतोमा बुथकब्जा – नेवीसंघका विद्यार्थीमाथि कुटपिट

  • वीरगंज संजाल
  • १८ चैत्र २०७९, शनिबार ०८:११
  • १८६९

    चितवन । रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा स्ववीयू निर्वाचनमा निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको मिलेमतोमा नेपाल विद्यार्थी संघ इकाइ सभापति एवम् स्ववीयू सभापति उम्मेदवार आशिष देवकोटामाथि मरणासन्न हुने गरी घाइते पारी बुथ कब्जा गरेर आफू सुहाउँदो नतिजा प्रकाशन गरिएको छ।

    नेपाल विद्यार्थी संघको उपस्थित बिना माओवादी निकट विद्यार्थी संघठन क्रान्तिकारी र एमाले निकट विद्यार्थी संघठन अनेरास्ववीयूबीच तालमेल गराई अखिल संयुक्त नाम राखी निर्वाचन गरिएपछि नेपाल विद्यार्थी संघ इकाइ सभापति एवम् स्ववीयू सभापति उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ सभापति सुरज यादवले रोक्न खोज्दा प्रहरी प्रशासनले मरणासन्न हुने गरी घाइते पारी आफू अनुकूल नतिजा प्रकाशन गरेको हो ।

    वर्तमान क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्यप्रसाद भट्ट, अनेरास्ववियु क्रान्तिकारी रामपुर क्याम्पस क्रमशः पूर्व अध्यक्ष र सचिव भइ हाल उक्त क्याम्पसमा प्राध्यापक छन् । उक्त क्याम्पसमा जम्मा २४१ जना मतदातामा १२० जनाको मतको आधारमा आफू अनुकूल नतिजा प्रकाशन गरी स्ववीयू सभापतिसहित प्यानल विजयी घोषणा गरिएको छ। घाइते आशिष देवकोटा र सुरज यादव चितवन मेडिकल कलेजको इमरजेन्सी वार्डमा उपचाररत छन् । आशिष देवकोटाको अवस्था गम्भीर रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • बुढेसकालको यौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑