• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको दुई उद्योगमा प्रहरीको छापा,तीन जना कर्मचारी पक्राउ

  • वीरगंज संजाल
  • १५ चैत्र २०७९, बुधबार ०७:५६
  • १४०१

    वीरगंज । रामनिवास पटेल । वीरगन्ज महानगरपालिका १३ स्थित श्रवण रुगटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एण्ड प्याक इण्डिस्ट्रजमा मंगलबार प्रहरीले छापा मारेर सिल गरेको छ । रुगटाको घर भाडामा लिएर सन्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्त रुपमा सञ्चालन गरेका दुई उद्योगमा छापा मारेर सिल गरिएको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।

    म्याद गुज्रिएर खान अयोग्य भएका खाद्यवस्तुहरू रिलेब्लीड र रिप्याकिङ गरेर बजारमा बिक्री गर्दै आएको उद्योगका सूचनाका आधारमा मंगलबार उद्योगमा छापा मारिएको उनले बताए। दुवै उद्योगमा गरि करिब ११ लाख रुपैयाँ मुल्यको म्याद गुजिएका ड्राइ फुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुरनदाना इत्यादि) बरामद भएको उनले बताए। जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयवाट खटिएको टोलीले उद्योगमा छापा मारेर खानतलाशी गर्दा म्याद गुज्रिएका ड्राइफुट्सहरू मिति थपेर रिलेबलिङ र रिप्याकिङ गरि बजारमा आपूर्ति गर्दै आएको भेटिएकाले उद्योग र गोदाममा सिल गरिएको गिरिले बताए।

    प्रहरीले ती दुवै उद्योगमा काम गर्ने तीन जना कर्मचारीलाई पनि नियन्त्रणमा लिएको छ। उद्योगमा काम गरिरहेका वीरगन्ज १३ का मनिध चौधरी, वीरगन्ज ७ का आयुष अग्रवाल र वीरगन्ज १४ का हरिनारायण प्रसाद कुर्मीलाई नियन्त्रणमा लिइएको गिरिले जानकारी दिए। उद्योगका सञ्चालकहरू फरार भएकाले उनीहरूको खोजी भइरहेको उनले बताए । बरामद सामानहरूको विवरण संकलन गरी उद्योग र गोदामभित्रै राखेर सिल गरिएको भन्दै उनले उद्योग सञ्चालकहरू विरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको गिरीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑