• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वार्ता गर्न आएको गृहको टोलीलाई मिटरब्याज पीडितहरूले भने : प्रधानमन्त्रीलाई भेटेर कुरा सुनाउँछौँ

  • वीरगंज संजाल
  • १४ चैत्र २०७९, मंगलवार १३:४९
  • १६०९

    वीरगंज । ११ दिनसम्म पैदलै हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरूले प्रधानमन्त्रीसँग आफ्ना समस्याहरू सुनाउन चाहेको बताएका छन् । उनीहरूलाई भेट्न पुगेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मासहितको टोलीलाई काठमाडौंको सडकमा संघर्षरत मिटर ब्याजपीडितहरूले प्रधानमन्त्रीलाई भेटाउन माग गरे । उनीहरूसँग वार्ता गर्न र समस्याबारे बुझ्न गएको गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख शर्मा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोली सामान्य भेटघाट र कुराकानीपछि फर्किएको छ ।

    सहसचिव शर्माले पीडितका समस्या र गुनासाहरू प्रधानमन्त्रीसम्म पुर्‍याउने र यथासिघ्र समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । टोलीले आन्दोलन फिर्ता गर्न समेत आग्रह गरेको छ । पीडितहरूसँग भेटेपछि सहसचिव शर्माले सकेसम्म मंगलबारै वार्ताका लागि पहल गरिने बताए । ‘मैले उहाँहरूसँग भेटेँ । उहाँहरूका कुराहरू सुनेँ । उहाँहरूले सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न र आफ्ना कुराहरू सुनाउन चाहनुभएको छ । मैले त्यही कुरा जाहेर गर्छु । तर त्यसकालागि पनि के–कस्तो अवस्था हो ?

    कसरी समस्या समाधान गर्न सकिन्छ भनेर हामीले उहाँहरूसँगै छलफल गर्नुपर्ने हुन्छ, त्यसकालागि सकेसम्म हामी आजै वार्ता गर्छौं,’ शर्माले इकान्तिपुरसँग भने, ‘मैले उहाँहरूलाई प्रधानमन्त्रीज्यूसँग पनि भेटाउने वचन दिएको छु ।’हाल गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारै गृहकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् । मिटरब्याज पीडितहरू ११ दिन हिँडेर आइतबार काठमाडौं आइपुगेका थिए । आइतबार मातातीर्थमा बसेका उनीहरू सोमबार दिनभर काठमाडौंमा मार्च गरे, राति खुलामञ्चमा बस्न चाहे पनि महानगरपालिकाले रोक लगाए पनि उनीहरूले सडकमै रात कटाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑