• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नदीको प्रदूषण नहट्दा छठपूजा गर्नेहरू दुःखी

  • वीरगंज संजाल
  • १३ चैत्र २०७९, सोमबार ११:५८
  • १४२५

    वीरगञ्ज । चैती छठमा पनि श्रीसिया नदीको प्रदूषण नहट्दा छठपूजा गर्नेहरू दुःखी भएका छन् ।वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएसँगै शपथग्रहण तथा घोषणासभामा श्रीसिया नदीलाई प्रदूषण मुक्त गर्ने घोषणा गरेका थिए ।

    तर कात्तिक महीनाको छठ र अहिले चैती छठमा पनि श्रीसिया नदी प्रदूषण मुक्त नभएको र प्रदूषणका कारण छठपूजा गर्दा पूर्ववत् समस्या झेल्नुपरेको रामगढवा छठपूजा समितिका सचिव रामराज्य यादवले गुनासो गरे । उनले उद्योगहरूबाट निस्कने फोहर, प्रदूषित पानी श्रीसिया नदीमा सीधैं बगाउने कार्य नरोकिएकाले अहिले पनि श्रीसिया नदी प्रदूषित अवस्थामा बगिरहेको बताए ।

    महानगरपालिकाले भने नदी प्रदूषण रोकथामका लागि उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा टोली बनाएको छ । टोलीले यसअघिदेखि मङ्गलवारका दिन नदी वरिपरिका उद्योगहरूको अनुगमन गर्दै उद्योगको पानी सीधैं नदीमा नबगाउन निर्देशन दिंदै आएको थियो । यसैगरी, सरोकारवालासँग विभिन्न चरणमा छलफल, अन्तक्र्रिया पनि गरेको थियो ।

    नदीको प्रदूषण हटाउन महानगरले नदी वरिपरि र सो नदीमा उद्योगको प्रदूषित पानी बगाउँदै आएका उद्योग सञ्चालकहरूलाई अविलम्ब पानी प्रशोधन केन्द्र स्थापना गर्न र प्रशोधित पानी मात्र नदीमा विसर्जन गर्न निर्देशन दिंदै आएको छ । महानगरपालिकाले यसखाले निर्देशन दिए पनि उद्योगहरूले महानगरको निर्देशनलाई अटेर गर्दैै आएका कारण श्रीसिया नदी प्रदूषण मुक्त हुन सकेको छैन ।साभार—प्रतिक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑