• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसका एक लाख ३९ हजारभन्दा बढी घरमा छैन शौचालय

  • वीरगंज संजाल
  • १३ चैत्र २०७९, सोमबार ११:४३
  • १०१३

    वीरगन्ज । मधेस प्रदेशका एक लाख ३९ हजारभन्दा बढी घरपरिवारमा शौचालय नभएको पाइएको छ।राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार मधेस प्रदेशमा एक लाख ३९ हजार २१८ घरपरिवारमा शौचालय नभएकाो पाइएको हो। यो संख्या मधेस प्रदेशमा रहेको कुल परिवार संख्याको १२ प्रतिशत हो।

    मधेस प्रदेशमा सबैभन्दा बढी घर परिवारले साधारण खाले खाल्टे चर्पी नै प्रयोग गर्ने गरेको जनगणनामा उल्लेख छ।साधारण खाल्टे चर्पी प्रयोग गर्ने परिवारको संख्या ५ लाख ६१ हजार ६६० रहेको छ।यो कुल घरपरिवार संख्याको ४८ दशमलव ६ प्रतिशत हो।, यस्तै ०.९ अर्थात् दस हजार ३२२ परिवारले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेको जनगणनाको नतिजाले देखाएको छ।

    ३५.८ प्रतिशत परिवार अर्थात् चार लाख १४ हजार ३२ परिवारले भने फ्लस भएको (सेफ्टी टयांकी)युक्त शौचालय प्रयोग गर्ने गरेका छन्।त्यसैगरी ३१ हजार १५९ घर परिवारमा फ्लस भएको (सार्वजनिक ढल)युक्त शौचलाय छ। यो कुल घर परिवारको २.७ प्रतिशत हो ।

    सातै प्रदेशमध्ये मधेस प्रदेशमा शौचालय नहुनेको संख्या धेरै

    देशभरका सातै प्रदेशमध्ये पनि मधेस प्रदेशमा सबैभन्दा बढी घरपरिवारमा शौचालय छैन।दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ। लुम्बिनीमा कुल घरपरिवारको ५.६ प्रतिशत अर्थात् ६४ हजार ३० घर परिवारसँग शौचालयको व्यवस्था नभएको २०७८ को जनगणनाले देखाएको छ।

    यसैगरी, सुदूरपश्चिम प्रदेशमा ४.४ प्रतिशत घरपरिवारसँग शौचालय छैन।यस्तै,कोशी प्रदेशमा ३.२ प्रतिशत अर्थात् ३७ हजार ५७६, कर्णाली प्रदेशमा २.६ प्रतिशत अर्थात् ९ हजार ५९६, बागमती प्रदेशमा १.२ प्रतिशत अर्थात् १९ हजार ४७१ र गण्डकी प्रदेशमा एक प्रतिशत अर्थात् ६ हजार २९२ परिवारसँग शोचालय नभएको जनगणना २०७८ को तथ्यांकले देखाएको छ।

    जनगणना २०७८ को अन्तिम नतिजाअनुसार नेपालको कुल ६६ लाख ६० हजार ८४१ घर परिवारमध्ये अझै कुल ४.५ प्रतिशत परिवासँग शौचालय नभएको तथ्यांक छ।नेपाललाई भने खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ। साभार : देशसन्चार/राम मण्डल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑