• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा सुचना पाएपछि यादवले ताेडे आमरण अनसन

  • वीरगंज संजाल
  • १२ चैत्र २०७९, आईतवार १९:१५
  • ९६१

    रौतहट । कुमार चन्दन । राैतहटको गरुडा नगरपालिकाले मागे जतिको सुचना उपलब्ध गराएपछि दिपक यादवले आमरणअनसन तोडेका छन । विभिन्न शिर्षकमा अनियमितता भएको आरोप लगाउदै आवश्यक कागजातहरुको मागलाई बेवास्ता गरेपछि विगत एक साता देखि आमरण अनसनमा बसेका दिपक यादवले अनसन तोडेका छन् ।बंशिराम अनाथालयका सञ्चालक बंशिराम जयसबाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाकाे हातबाट जुस खाई एक हप्ताको लामो अनसन ताेडेका छन । गएको स्थानीय तहको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट नगर प्रमुखका प्रत्यासी दिपक यादवले माग गरेको सबै सुचना गरुडा नगरपालिकाले पुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले उपलब्ध गराई दिएपछि अनसन तोडन सहमत भएका थिए ।

    नगर प्रमुख प्रत्याशी यादव नगरपालिका बाट आफुले पाउनु पर्ने विभिन्न सुचना नपाएको भन्दै नगरपालिका अगाडि एक साता देखि आमरण अनशनमा बसेका थिए। अनसन बसेकाे दिन देखि नै गरुडाको वातावरण असहज वन्दै गएको थियो । यस अवधिमा नगरप्रमुख कन्थमणि प्रसाद कलवार सहित स्थानिय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिपक यादवको स्वास्थ्यको ख्याल गर्दै आमरण अनसन ताेडन आग्रह गरेका थिए । आफनो मागबाट अलिकति टसमस नभएपछि अनसनको ८ औं दिन गरुडा नगरपालिकाले सुचना उपलब्ध गराएका छन । प्रमुख प्रशासकीय अधिकृत झाले सबै सुचना दिएको दावी गरेका छन । आमरण अनसन ताेडेका दिपक यादवले बैंक स्टेटमेन्ट बाहेकका सुचना मात्र पाएको बताए ।

    एक साता भित्रमा गरुडाका स्थानिय प्रहरी र अनसन बसेका यादवका समर्थक बिच पटक पटक झडप ,यातायात अबरुद्ध पार्ने लगाएतका गतिविधि भएका थिए । सोही क्रममा शनिवार दिपक यादवको समर्थकहरुले गौर चन्द्रपुर सडक खण्डलाई अवरोध गर्न खोज्दा प्रहरीले पाँच राउण्ड टियर ग्यास प्रहार गरेर बाटो अवरुद्ध गर्नबाट रोकेका थिए । १२ बुन्दामा सार्वजनिक सुनुवाई चैत्र ३० गते हुने, ११ बुन्दामा नगरपालिकाको सबै बैंक खाताको स्टेटमेन्ट जुन भर्खरै अनसन ताेडेका यादवले अझै पाउन बाकी रहेको बताए । १० बुन्दा अनुसार सुचना पाएको यादवले स्पष्ट पारेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑