• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा आन्दोलनकारी र प्रहरीबीच झड्प एक प्रहरी घाइते, पाँच आन्दोलनकारी पक्राउ

  • वीरगंज संजाल
  • १२ चैत्र २०७९, आईतवार १५:३०
  • १०२१

    रौतहट । रौतहटको मध्यभाग गरुडामा शनिवार आन्दोलनकारी र प्रहरीबीच झड्प भएको छ । गरुडा नगरपालिका कार्यालयसंग विभिन्न १२ बुंदे माग राख्दै विगत एकसातादेखि गरुडामा अनसनरत रहेका लोकतान्त्रिक समाजवादी पार्टीका गरुडा नगरपालिकाका मेयर प्रत्यासी दीपक यादवका समर्थक र प्रहरीबीच झड्प भएको छ । झड्पमा आन्दोलनकारीको ढुङ्गा लागेर एक जना प्रहरी घाइते भएका छन् । प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जना आन्दोलनकारी पक्राउ परेका छन् ।

    झड्पमा प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रहार गरेको छ । अनसनमा बसेका यादवका समर्थकहरुले शनिवार गरुडा स्थित गौर चन्द्रनिगाहपुर सडकखण्ड नै अवरुद्ध गरी नारावाजी गर्न थालेपछि प्रहरीले बाटो अबरुद्ध नगर्न भनी आन्दोलनकारीहरुलाई सम्झाउन गएका थिए तर बाटो खुलाउन गएका प्रहरीमाथि नै अनसनरत यादवका समथर्कहरुले ढुङ्गामुढा गर्नथालेपछि केहीबेर दुबैपक्षबीच झड्प भएको थियो । आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा गर्नथालेपछि निकै आक्रोसित बनेका प्रहरीले केही आन्दोलनकारीमाथि लाठी जार्च समेत गरेको थियो ।

    आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण इलाका प्रहरी कार्यालय गरुडाका नाम खुल्न नसकेका एकजना बरिष्ठ प्रहरी हबल्दार घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घाइते प्रहरी हवल्दारको गरुडाकै एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ सेल अश्रुग्याँस प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डिएसपी) छेदीलाल कामतीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑