• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजी विधालयका ८३ जना विधार्थीको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लियो

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १९:५५
  • १०८५

    वीरगंज । अनाधिकृत परिक्षा केन्द्रमा कक्षा ८ को वार्षिक परिक्षा सन्चालन गरेका वीरगन्जका चार वटा निजी विधालयका ८३ जना विधार्थीहरुको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्ण नेतृत्वको टोलीले कक्षा ८ को वार्षिक परिक्षा दिइरहेका ८३ जना विधार्थीको उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो । वीरगन्ज महानगरपालिकाले कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षा आफनै विधालयमा परिक्षा केन्द्र तोकेर लिन निर्देशन दिएको थियो ।

    तर चार वटा निजी विधालयहरुले उक्त निर्देशनको अवज्ञा गरि वीरगन्ज ७ स्थित माईस्थान बालविधा मन्दिर इन्दु लाखे आधारभूत विधालयमा अनाधिकृत परिक्षा केन्द्र तोकेर कक्षा ८ को परिक्षा लिइरहेका थिए । शुक्रबार अनुगमनका क्रममा महानगरको टोलीले माईस्थान बालविधा मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको परिक्षा केन्द्रबाट ग्रीन ल्याण्ड माविका ४७ , ओसीम माविका १७ , एपेक्स इन्टरनेसनल स्कुलका ७ र सालोम माविका १२ गरि ८३ जना विद्यार्थीहरुले उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो ।

    बीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखा कर्णले सामुदायिक विद्यालयमा अनाधिकृत परिक्षा केन्द्र तोकेर परिक्षा लिइरहेका ४ वटा निजी विधालयका ८३ जना विद्यार्थीहरुको उत्तर पुस्तिका नियन्त्रणमा लिएको बताए । ती विधालयहरुलाई आ–आफ्नै विधालयमा परीक्षा केन्द्र तोकर फेरि परिक्षा लिन निर्देशन पनि दिइएको उनले बताए । वीरगन्ज महानगरमा सन्चालित कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षामा सामुदायिक ३४ र निजी ८३ वटा विधालयका गरि कूल ५ हजार ८ सय ६२ विद्यार्थीहरु सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑