• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिसावट देखिएपछि स्याङ्जा सदरमुकामको पेट्रोल पम्पलाई साढे ८ लाख जरिवाना

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १४:२६
  • ९१७

    वीरगंज । स्याङ्जा जिल्ला सदरमुकाममा रहेको पेट्रोल पम्पलाई ८ लाख ५० हजार भन्दा बढी जरिवाना तिराइएको छ। पुतलीबजार नगरपालिका–३ स्थित बाडखोलामा रहेको नेपाल पेट्रोल्युब प्रालिको पेट्रोल पम्पलाई झुक्याइ मिसावटयुक्त पेट्रोल बिक्री गरेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कारबाही गरेको हो।

    जिल्ला प्रशासन कार्यालयका अनुसार बाडखोलाको पेट्रोल्युब पम्पबाट वितरित पेट्रोलमा मिसावट भएको कारण सवारीका साधनमा समस्या देखिएको भन्दै ‍गत पुसमा मोटरसाइकल र टेम्पो चालकहरुले कारबाहीका लागि उजुरी गरेका थिए । उजुरी पश्चात् जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तत्कालीन प्रजिअ गंगाबहादुर क्षेत्रीसहित अन्य प्राविधिक टोलीले उक्त पेट्रोल पम्पलाई पुस २७ गते शील गरेको थियो । जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयमा उक्त पम्पको पेट्रोल ल्याब परीक्षणका लागि पठाइएकोमा परीक्षणमा उक्त पम्पको पेट्रोलमा मिसावट देखिएको पुष्टी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    सोही आधारमा जिल्ला प्रशासन कार्यालयले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार झुक्याइ बिक्री वितरण गरेको कसुरमा फागुन २९ गते उक्त पम्पका सञ्चालकहरु र कर्मचारीलाई कारबाहीको फैसला गरेको थियो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चार जना सञ्चालकहरुलाई जनही रु १ लाख ८० हजार र कर्मचारीलाई १ लाख गरी ८ लाख २० हजार क्षतिपूर्ति कोषमा जम्मा गर्ने समेत गरि जम्मा ८ लाख ५२ हजार ८०० जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । पुस २७ मा शिल गरिएको उक्त पम्पमा बाँकी रहेको मिसावटयुक्त १९ सय १० लिटर पेट्रोल मंगलबार जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑